By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    60 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: २०७४ सालमा कहिले-कहिले परेका छन् सार्वजनिक विदा ? (सूची सहित)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > २०७४ सालमा कहिले-कहिले परेका छन् सार्वजनिक विदा ? (सूची सहित)
काठमाडौँ - KTMसमाज

२०७४ सालमा कहिले-कहिले परेका छन् सार्वजनिक विदा ? (सूची सहित)

साझासवाल
Last updated: March 27, 2017 12:31 pm
साझासवाल
3 Min Read
Share

चैत १४, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का लागि वर्षभरिका सार्वजनिक विदाहरु सार्वजनिक गरेको छ । 

मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गर्दै २०७४ सालमा ३४ ओटा सार्वजनिक बिदा दिईएको छ । सरकारले क्रिसमसका दिन इसाइ धर्मावलम्बीहरूका लागि मात्र विदा दिने निर्णय गरेको छ ।

यो बर्ष ५१ हप्ताका ५१ वटा शनिबार छन् । सनिबार बाहेक २०७४ सालमा कहिले-कहिले सार्वजनिक बिदा दिईएको छ, तलको विवरणमा हेर्नुहोस:- 

१. नयाँ बर्ष – (बैशाख १ गते)

२. मजदुर दिवस – (बैशाख १८ गते)

३. बुद्ध जयन्ति/उभौली पर्व – (बैशाख २७ गते)

४. गणतन्त्र दिवस – (जेठ १५ गते)

५. जनै पुर्णिमा – (साउन १३ गते)

६. गाइजात्रा (उपत्यका मात्र) – (साउन २४ गते)

७. श्रीकृष्ण जन्माष्टमी – (साउन ३० गते) 

८. तीज (महिला मात्र) – (भदौ ८ गते)

९. ऋषि पंचमी (महिला मात्र) – (भदौ १० गते)

१०. गौरा पर्व – (भदौ १३ गते)

११. इन्द्र जात्रा – (भदौ २० गते)

१२. निजामति सेवा दिवस – भदौ २२ गते)

१३. जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीमात्र) – (भदौ २८ गते)

१४. संबिधान दिवस – (असोज ३ गते)

१५. घटस्थापना – (असोज ५ गते)

१६. दशैं – (असोज ११ देखि १६ गतेसम्म)

१७. कोजाग्रत पुर्णिमा – (असोज १९ गते)

१८. तिहार – (२ देखि ४ गतेसम्म)

१९. छठ पर्व  (शिख धर्मावलम्बी मात्र)- 

२०. गुरु नानक जयन्ति – (कार्तिक १८ गते)

२१. फाल्गुनन्द जयन्ति (किरात धर्म लिनेले मात्र) – कार्तिक २५ गते|)

२२. उधौली पर्व /अपांग दिवस – (मङ्सिर १७ गते)

२३. क्रिसमस डे – (मङ्सिर १० गते)

२४. तमु ल्होसार – (पुस १५ गते) 

२५. माघी पर्व – (माघ १ गते)

२६. सोनाम ल्होसार (माघ ४ गते) 

२७. बसन्त पंचमी (माघ १६ गते)

२८. शहिद दिवस – (माघ १६ गते) 

२९. महाशिवरात्री – (फागुन २ गते|)

३०. ग्याल्बो ल्होसार – (फागुन ४ गते) 

३१. प्रजातन्त्र दिवस (फागुन ७ गते)

३२. फागु पुर्णिमा (फागुन १७ गते, १८ गते तराईका १९ जिल्लामा मात्र)

३३. अन्तराष्ट्रिय महिला दिवस – (फागुन २४ गते)

३४. घोडेजात्रा-  (चैत ३ गते – उपत्यकामा मात्र) 

३५. राम नवमी – (चैत ११ गते)

३६. महाबीर जयन्ती (जैन धर्म मान्नेलाइ मात्र) – चैत १५ गते 

Share This Article
Facebook Email Copy Link Print
Previous Article एक हप्ते महिला तालिम सम्पन्न
Next Article भक्तपुरमा दूर्घटनामा परि एकको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसिराहा - SRH

सिरहामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा

2 months ago
काठमाडौँ - KTMसमाज

बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर लाखौं ठगी !

57 years ago
काठमाडौँ - KTMसमाज

साउने सोमबार व्रत समापन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?