By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    29 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    52 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 hour ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आदिनाथको मूर्ति मन्दिरमा प्रतिस्थापन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आदिनाथको मूर्ति मन्दिरमा प्रतिस्थापन
काठमाडौँ - KTMसमाज

आदिनाथको मूर्ति मन्दिरमा प्रतिस्थापन

साझासवाल
Last updated: April 5, 2017 5:47 am
साझासवाल
1 Min Read
Share

चैत २३, काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई आज मन्दिरमा प्रतिस्थापन गरिएको छ । 

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन खटजात्रा गरी मूर्तिलाई स्थानीय टोलमा दर्शन गराइने र रामनवमीका दिन मन्दिरमा यथास्थानमा विधिविधानपूर्वक राखी जीवविन्यास गर्ने चलन छ । 

सो मूर्तिलाई प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदाका दिन मन्दिरबाट विधिपूर्वक निकालेर खटमा राखी महास्नान गराउने परम्परा रहेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो । 

मूर्तिमा शिव तथा पार्वतीको संयुक्त आकृति प्रतिबिम्वित भएको विश्वास गरिएको छ । प्राचीन समयमा नख्खु दोभानमा भेटिएको सो मूर्तिलाई स्थानीयवासीले देखेर चोभार डाँडामा प्रतिस्थापन गरेको जनविश्वास छ । 

यसरी वर्षमा एकपटक धार्मिक विधिअनुसार मूर्तिलाई स्नान, सिङ्गार, मर्मत तथा खटजात्रा गराएपछि भक्तजनलाई प्रसाद वितरणको कार्य गरिन्छ । स्थानीय देवदेवीलाई निमन्त्रणा गरी आदिनाथ जात्रा सञ्चालनका लागि अनुमति माग्ने गरिन्छ । 

त्यसैगरी, हरेक वर्ष आश्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक सो मन्दिरमा मेला लाग्ने गर्छ । करुणाका प्रतीक मानिने आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ । यसरी मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गरेपछि जात्रा समापन भएको मानिन्छ । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article जबर्जस्ती करणीमा फरकफरक सजायले न्याय भएन
Next Article केटी खोज्दा-खोज्दा नपाएपछि…
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीतिरुपन्देही - RPD

बुटवल उपमहानगरमा एमालेको छैठौं जित

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट बहस सकियो

1 year ago
नवलपुर - NWLसमाज

नवलपरासीमा के-के भयो आजको विप्लव नेतृत्वको बन्दमा ?

57 years ago
काठमाडौँ - KTMसमाज

बुढानीलकण्ठस्थित सुधार गृहमा एक युवकद्वारा आत्महत्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?