पढ्न करिब 1 मिनेट लाग्छ

सागर शर्मा/चैत ३०, प्युठान । प्युठानमा करेन्ट लगा्एर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

झिमरुक गाउपालिका –५ ढाड घर भएका १७ वर्षिय केशव जिसी झिमरुक खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते जिसीलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिसीसंगै माछा मार्न गएका ४ जनालाई पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा ल्याईएको प्रहरी नायव उपरिवेक्षक रञ्जित सिंह राठोरले वताए ।