2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह सञ्चालन ऐन ल्याउँदै

April 16, 2017

वैशाख ३, काठमाडौँ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । 

देश सङ्घीयतामा गइसकेकाले पुरानो स्थानीय स्वायत्त ऐन, २०५५ खारेज गरेर नयाँ ऐन ल्याउन थालिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले जानकारी गराउनुभयो । नगरपालिका र गाउँपालिकालाई अधिकारसम्पन्न बनाउँदै अहिले ऐनको मस्यौदा तयार भइरहेको बताइएको छ । 

‘‘वैशाख महिनाभरिमा ऐनको प्रारम्भिक मस्यौदा बनाइसक्ने छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनलगत्तै ऐन ल्याउने तयारीमा छौँ ।” सात सय ४४ स्थानीय तहलाई संविधानले दिएको अधिकारानुसार ऐन ल्याउन थालिएको हो । पुरानो ऐन खारेज र नयाँ ऐन नआएको बेला स्थानीय तह सञ्चालन आदेशानुसार मन्त्रालयले कामकारबाही सञ्चालन गरेको शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक