By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    28 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: तरकारी खेतीबाट करोडौँ आम्दानी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > तरकारी खेतीबाट करोडौँ आम्दानी
बझाङ्ग - BJNसमाज

तरकारी खेतीबाट करोडौँ आम्दानी

साझासवाल
Last updated: April 6, 2016 2:49 am
साझासवाल
2 Min Read
Share

सम्राट सिंह/चैत २४, बझाङ । जयपृथ्वी नगरपालिका १४ घर भएका ६२ बर्षिय कृषक नवराज जोशीले तरकारी खेतीबाट करोडौँ आम्दानी गरेका छन ।

घर नजिकै रहेको ३ रोपनी जग्गामा बिभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती बाट उत्पादन भएका तरकारी बजारमा बिक्री गरी करोडौ आम्दानी गरेका हुन ।

२०४८ सालदेखि तरकारी खेती शुरु गरेका जोशीले तरकारी बिक्रीबाटै महेन्द्रनगरको पुर्नबासमा १० कट्टा र धनगढीको मनिहरामा २ कट्टा जमिन समेत खरिद गरिसकेका छन । उनले तरकारी बिक्रीबाट बार्षिक ६ देखि ८ लाख सम्म आम्दानी गर्ने गरेका छन ।

बझाङमा तरकारी खेतीबाटै करोडौ आम्दानी गर्ने मेहनती कृषकमा जोशी पर्दछन । १२ जना घर परिवार तरकारी खेती मै आस्रीत रहेका जोशीका ३ छोरा कृष्णराज,मनराज र प्रयागराज जोशी पनि काठमाडौमा बीएस्सी अध्ययन गर्दैछन ।

जोशीले तरकारी खेतीमा उत्कृष्ट कृषक छनौट भएपछि यसबर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट पनि सम्मानित हुनु भएको थियो । जिल्लामा धान र गँहु गरी २ खेती मात्र गर्ने बझाङबासी हाल तरकारी खेतीतर्फ उन्मुख देखिएका छन । बझाङ जिल्लाको गाउँ गाउँमा पनि अहिले तरकारीको पकेट क्षेत्र बनाउन लागि परेका छन ।

गाउँमा कृषकहरु तरकारी खेतीमा उन्मुख भएपछि बाहिरी जिल्लाबाट भित्रिने तरकारीमा पनि कमी आएको छ । जिल्लामा तरकारी खेती गर्ने कृषकहरुको संख्यामा बृद्वि हुदै गएको जिल्ला कृषि विकास कार्यालयका जेटिए मदन राज जोशीले बताए । अहिले बझाङमा अर्गानिक तरकारीले बजार पाएको समेत उनको भनाइ छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जिल्ला अदालत पर्वतको लक्ष्य भन्दा उपलब्धी धेरै
Next Article रोल्पामा ७ दिने आधारभुत पत्रकारिता तालिम शूरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बैतडी - BTDसमाज

सुदूरपश्चिममा ट्राफिक चिह्न हराउँदा समस्या

57 years ago
समाज

आठ डीएसपी एसपीमा बढुवा सिफारिस (सुचिसहित)

57 years ago
दैलेख - DLKसमाज

दैलेखको ग्यास अन्वेषण गर्न चिनिया परियोजना स्विकृत

57 years ago
अर्थ/विकासमुख्य समाचारसमाज

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?