Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ पुष ०३ गते, दिउँसो १:४१ बजे
अछाम - ACM

नेपाल शिक्षक ईलाका नम्बर १ को भेला चौरपाटीमा सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३, अछाम । आफु कार्यरत विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न कटिबद्ध रहने निर्णय गर्दै नेपाल शिक्षक ईलाका नम्बर १ को भेला चौरपाटीमा सम्पन्न भएको छ ।

ईलाका नम्बर १ का सँयोजक नर बहादुर साँउदको अधयक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष दिप बहादुर कुवर प्रमुख अथिती रहनु भएको थियो भने काग्रेस टेड युनियनका जिल्ला अध्यक्ष नवेन्द्र राज जोशि बिशिष्ट अथिती रहनु भएको थिये ।

कार्यक्रममा काग्रेस टेड युनियनका जिल्ला उपाध्यक्ष विरेन्द्र शाही, विद्यालयका सबै शिक्षक लगाएतको सहभागिता रहेको शिक्षक चक्र खत्रिले जानकारी दिनु भयो ।