By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    21 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    10 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    11 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    14 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बाबु गुरु छोरा चेला बन्ने बाताबरण बन्दै रास्कोटमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > बाबु गुरु छोरा चेला बन्ने बाताबरण बन्दै रास्कोटमा
कालिकोट - KLKसमाज

बाबु गुरु छोरा चेला बन्ने बाताबरण बन्दै रास्कोटमा

साझासवाल
Last updated: March 28, 2018 1:47 pm
साझासवाल
3 Min Read
Share

 चैत १४,कालिकोट। जिल्लाको रास्कोट नगरपालिकाको रमणीय ठाँउ सिप्टी बिशालीमासुविधा सम्पन्न डिजिटल आवाशीय विद्यालय स्थापना गरिने भएको छ । कर्णाली फाउण्डेशनको पहलमा कालिकोट जिल्लाकै रमणीय पर्यटकीयस्थल सिप्टी बिशालीमा डिजिटल प्रविधीसहितको विद्यालय स्थापना गरिन लागेको हो ।

फाउण्डेशनले बुधबार पत्रकार सम्मेलन गरेर उक्त स्थानमा विद्यालयको स्थापना सुरुवात गरिएको जनाएको छ । फाउण्डेसनले विद्यालय स्थापना गर्नका लागि चैत २४ गते रास्कोटमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ । सांस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, नेपालकै चर्चित कलाकारहरु केदार घिमिरे, पुस्कल शर्मा, सुकदेव अधिकारी र मध्यपश्चिमकै चर्चित डान्सर माया मगर लगायतका कलाकारहरु आउने जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई शुल्क प्रतिव्यक्ति ५० र अन्न्यलाई १ सय लाग्ने आयोजकले जनाएको छ । 

कर्णाली फाउण्डेशनका अध्यक्ष तिलक उपाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी दिँदै कालिकोट जिल्लाको निकै सम्भावना रहेको रास्कोटको पर्यटकीय क्षेत्र सिप्टी विशालीमा सुविधा सम्पन्न आवाशीय विद्यालय, आलु र स्याउको परिकार मात्र पाईने  रिसोर्ट,  ३ स्टार होटेल, नेपालकै ठुलो अनुसन्धान केन्द्र, ध्यान केन्द्र, प्राविधिक शिक्षालय, हर्बल टी फ्याक्ट्री, स्याउ फारम, भैसी फारम र सिप्टीको देउरा पाटनमा नेपालकै ठुलो शिव मन्दिर स्थापना गर्ने जानकारी दिए ।

उनले त्यसका लागि रास्कोट लगायतका मुलुकका बिभिन्न सहरहरुमा च्यारेटी सो, तीन तहका सरकारबाट सहयोग र एनआरएनको सहयोग लिने बताए । उनले कर्णाली फाउण्डेशनमार्फत आगामी २०७५ सालको दशैसम्म सिप्टी बिशालीमा खानेपानी, विद्युत र सडक पु¥याउने र आगामी २ बर्षभित्र सिप्टीमा विद्यालय सञ्चालनमा ल्याउने बताए । उनले भने, ‘यस परियोजनाले रास्कोट नगरपालिकाका पहिलो चरणमा मात्र ५ सय जना स्थानीय नागरिकहरुले रोजगारी पाउनुका साथै बाबु कर्मचारी, छोरो विद्यालय पढ्ने वातावरण बनाईनेछ ।’

कर्णाली प्रदेशका १० जिल्लाका विपन्न, दलित, जनजाती लगायतका विद्यार्थीहरुलाई शत प्रतिशत छात्रवृत्तीको व्यवस्था गर्ने र त्यस बाहिरका विद्यार्थीहरु पढ्न आउन चाहे शुल्क तिर्नुपर्ने बताए । उनले त्यसका लागि रास्कोट नगरपालिकालाई सार्वजनिक जग्गा भाडामा दिन आग्रह गरिएको र नीजि जग्गा खरिदका लागि पनि स्थानीय जग्गा धनीहरुसँग पनि छलफल गरिने बताए ।

उनले सिप्टीमा स्थापना गरिने विद्यालय नेपालकै स्वच्छ हावा पानी, रमणीय ठाँउ र सुविधा सम्पन्न हुने दाबी गरे । सँगै स्थापना गरिने ३ स्टार होटेलमा बिदेशी पर्यटकहरु तान्ने, अनुसन्धान केन्द्रमा मुलुकका सबै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान बस्नको निःशुल्क व्यवस्था गरिदिएर अनुसन्धानका लागि हायर गरिने बताए । उनले त्यसवाफत ती विद्यार्थीहरुले आफुहरुले सञ्चालन गरेको विद्यालयमा दैनिक दुई वटा कक्षा लिनुपर्ने व्यवस्था गर्ने बताए ।

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गौरीकला हत्या आरोपमा ट्राफिक प्रहरीसहित ३ पक्राउ
Next Article कालिकोटमा जिल्लामा औपचारिक रुपमा स्वास्थ्य बिमा कार्यक्रम शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMधनुषा - DNSसमाज

साउदीमा मृत्युदण्ड सुनाइएका उमेश भन्छन्: ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

57 years ago

नेपाली भुमि लिपुलेकमा भारतले बनायो दुई किलोमिटर लामो पदमार्ग

57 years ago
मोरङ्ग - MRGसमाज

विराटनगरमा बस दुर्घटना हुँदा एकको मृत्यु, १९ जना घाइते

57 years ago
बर्दिया - BRDसमाज

बर्दियामा बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?