काठमाडौँ | कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा थप ६ दिन सार्वजनिक...