By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    20 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    20 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    23 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: श्रममन्त्री विष्टसँग चिनियाँ राजदूतको भेटवार्ता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > श्रममन्त्री विष्टसँग चिनियाँ राजदूतको भेटवार्ता
काठमाडौँ - KTMसमाज

श्रममन्त्री विष्टसँग चिनियाँ राजदूतको भेटवार्ता

साझासवाल
Last updated: April 24, 2018 5:06 pm
साझासवाल
2 Min Read
Share

वैशाख ११, काठमाडौँ (रासस) | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि चीनका राजदूत यू होङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक, कूटनीतिक, सामाजिक, सांस्कृतिक र श्रमसम्बन्धी आर्थिक सम्बन्धलगायत दुई देशबीचको पारस्परिक सहयोगका विविध आयामहरुबारे छलफल भएको मन्त्रालयले जनाएको छ । 

मन्त्री विष्टले पछिल्लो दशकमा चीनले हासिल गरेको आर्थिक प्रगति र त्यसको दिगोपनाको प्रशंसा गर्नुहुँदै चीनको विकासको प्रभावको उपयोगबाट मात्र पनि गरिबी निवारण, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपालले फड्को मार्नसक्ने बताउनुभयो । 

उहाँले नेपालको दक्ष र सीपयुक्त जनशक्तिलाई स्वदेशमा नै उपयोग गरी नेपालको विकासमा परिचालन गर्नका लागि सरकारले उपयुक्त नीति तयार गरी कार्यान्वयन गर्ने सोच बनाएको र यसका लागि चीनसँगको अनुभव आदानप्रदान उपयोगी हुने कुरा समेत उल्लेख गर्नुभयो । 

सो अवसरमा चिनियाँ राजदूत यूले चीन आधुनिक र प्रविधियुक्त विकास निर्माणको दिशामा अग्रसर भएको र यसैमा आधारित भई चीन सरकारको सहयोगमा नेपालमा विभिन्न आयोजनाहरु सञ्चालन रहेको चर्चा गर्नुभयो । 

नेपालमा सञ्चालित परियोजनाहरुमा कार्यरत चिनियाँ कामदारलाई भिसा उपलब्ध गराउने प्रणालीलाई थप सरलीकृत बनाउन सकेमा नेपालमा कार्यरत चिनियाँ कामदारलाई थप सहज हुने राजदूत यूले व्यक्त गर्नुभएको थियो । 

राजनीतिक स्थायित्वसँगै नेपालको लगानी नीति र औद्योगिक वातावरणमा क्रमशः सुधार हुँदै गएकाले आगामी दिनमा चिनियाँ लगानी बढ्ने र यसबाट आन्तरिक रोजगारी अभिवृद्धिमा सघाउ पुग्ने विश्वाससमेत चीनियाँ राजदूतले व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । 

राजदूत यूले नेपाललाई आवश्यक पर्ने सीपमूलक तालिम र उद्यमशिलता विकासको लागि प्रस्ताव पहिचान गरी जानकारी गराइएमा त्यस्ता तालिम सञ्चालन गर्न र तालिम केन्द्रहरुको स्तरोन्नतिका लागि चीन सरकारले आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपालले बैदेशिक रोजगारीको लागि तोकेको शुल्क दक्षिणी एसियामै न्यून (विवरण सहित)
Next Article विदेश जान चाहने नेपालीहरुले उपत्यकाको छ स्थानबाट प्रहरी रिपोर्ट लिन पाइने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMप्रवास

लेबनानमा अबैधानिक रुपमा बस्दै आएका महिला कामदारहरुलाई आज नेपाल फर्काइयो

57 years ago
काठमाडौँ - KTMसमाज

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

57 years ago
बैतडी - BTDसमाज

झुलाघाटवाट अवैध सुनसहित दुईजना पक्राउ

57 years ago
काठमाडौँ - KTMराजनीति

वर्तमान सरकार आधारभूत वर्गको हो : मन्त्री भण्डारी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?