Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ पुष १९ गते, बिहान ६:४५ बजे
धादिङ्ग - DHG

२३५ किलो चरेशसहित २ जना धादिङबाट पक्राउ

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १९, धादिङ । धादिङमा २ सय ३५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । 

धादिङको गजुरीमा बुधबार बिहान ३ बजेतिर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकबाट २ सय ३५ किलो चरेशसहित भारतको उत्तरप्रदेशका सतेन्द्रसिंह बगेल र पर्सा पटेर्वा गाउँपालिका–१, का लाल मोहम्मद गद्दीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।