By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    3 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    6 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सफलताको शुभकामना
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > सफलताको शुभकामना
पर्बत - PBTसमाज

सफलताको शुभकामना

साझासवाल
Last updated: March 31, 2016 5:00 am
साझासवाल
2 Min Read
Share

बिद्यालयको शिक्षासकि उच्च माध्यामिक तहको शिक्षा हासिल गर्नको लागि योग्य भएको वा नभएको भनी मुल्याङकन गर्ने एसएलसी परिक्षा आजबाट शरु हुदैछ । देशभरबाट ६ लाख भन्दा बढी परिक्षार्थीले यसबर्षको एसएलसी परिक्षामा सहभागी हुदै छन् ।  फलामे ढोकाका रुपमा लिइने एसएलसी परिक्षा परिक्षार्थीले क्रास र डरका साथमा लिएका हुन्छ ।

एसएलसी परिक्षा भन्ना साथ डराउने प्रविधिले पनि एसएलसी परिक्षामा धेरै परिक्षार्थी उमावि तह शिक्षण गर्नको लागि असक्षम भएको सावित हुन्छ । यसबर्षबाट शिक्षा मन्त्रालयले एसएलसीमा ग्रेडिङ प्रणालीको अबधारणा ल्याएको छ ।  ग्रेडिङ प्रणालीको हाउगुजीले परिक्षातर्थीहरु यतिबेला थकित भएको देखिन्छन् ।

कहिकतै ग्रेडिङ प्रणालीलाई विद्यार्थीले सहज रुपमा पास हुने माध्यामका रुपमा लिएका छन् भने कतिपय बुझेका विद्यार्थीले ग्रेडिङ प्रणालीलाई शिक्षामा थप प्रतिशपर्दाको रुपमा विस्तार भएको ठानेका छन् । पर्वत जिल्लाबाट पनि यस बर्षको एसएलसी परिक्षामा ४ हजार भन्दा बढी परिक्षार्थी सामेल हुदैछन। एसएलसी परिक्षालाई फलामे ढोका रुपमा लिने      गरेका कारण पनि परिक्षाको समयमा चिट चोराउनको लागि वा आफ्ना सन्तानमा भएको भयबाट मुक्त ढिलाउनको लागि अभिभावक समेत तनाबमा देखिने गर्छन । अघिल्ला राष्ट्रिय तथ्याङ हेर्ने हो भने नेपालमा झण्डै ६० प्रतिशत मात्र विद्यार्थी पास हुने गरेका छन् ।

यस बर्ष सरकारले एसएलसी परिक्षामा फेल नगराउने भन्दै ग्रेडिङ प्रणाली ल्याएको बताएको छ तर उच्च मावि तह अध्यनका लागि ४० प्रतिशत भन्दा बढी ल्याउनुपर्ने उमावि परिषदले बताउँदै आएको छ । जसका कारण पनि यसबर्षको एसएलसी अन्य बर्षको भन्दा प्रशिक्षार्थीलाई कडा महेनत गर्नुपर्ने देखिन्छ । जे होस एलएलसी परिक्षाले परिक्षार्थीलाई के कस्ता प्रश्न आउने हुन भन्ने भय सिर्जना गरेको छ । परिक्षार्थी परिक्षादेखि हुने भयबाट मुक्त भई आफ्नो क्षमता प्रर्दशन गर्न लाग्नुपर्छ तब मात्र राम्रो अंक प्राप्त गर्न सकिन्छ । चिट चोरेर पास हुने मानोविज्ञान प्रशिक्षार्थीले हटाई आफ्नो क्षमता प्रदर्शन गर्न तर्फ लाग्नुपर्छ । यस बर्षको एसएलसी परिक्षामा सहभागी हुन लागेका सम्पूर्ण विद्यार्थी राम्रो अंकका साथ सफल हुन र आफ्नो उच्चमावि तहको शिक्षा लिने बाटो तय गरुन । यहि शुभकामना ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सफलताको शुभकामना
Next Article ठूलो दुर्घटनाबाट जोगियो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

गण्डकी प्रदेशमुख्य समाचारसमाज

कास्की केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

1 year ago
कन्चनपुर - KNCमुख्य समाचारसमाज

विवाहका लागि कोट किन्न गएका बेहुला बेपत्ता

1 year ago
समाज

भारत विरुद्ध गुलशनले लिए पहिलो विकेट

57 years ago
समाज

विराटनगरमा ग्याङफाइट: एक २१ वर्षीय युवकको हत्या, २ घाइते

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?