By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने, अब नेपालीको प्रतिव्यक्ति आय कति ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने, अब नेपालीको प्रतिव्यक्ति आय कति ?
काठमाडौँ - KTMसमाज

मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने, अब नेपालीको प्रतिव्यक्ति आय कति ?

साझासवाल
Last updated: April 26, 2019 1:44 pm
साझासवाल
4 Min Read
Share

रमेश लम्साल | वैशाख १३, काठमाडौँ (रासस) | चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय लेखा तथ्याङ्क’अनुसार चालू आर्थिक वर्षको आर्थिक अवस्थाका बारेमा प्रक्षेपण गरेको हो । सरकारले भने चालू आर्थिक वर्षमा आठ प्रतिशत बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । पछिल्ला तीन वर्षमा निरन्तररुपमा ६ प्रतिशतबढी आर्थिक वृद्धिदर हुँदै आएको छ । तीव्रतर आर्थिक वृद्धि हुने देशमा नेपाल परेको छ । 

आर्थिक वर्ष २०७४/७५ मा ६.३० प्रतिशत तथा आव २०७३/७४ मा ७.७४ प्रतिशतको दरमा आथिृक वृद्धि भएकोसमेत विभागले जनाएको छ । समग्रमा औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, उद्योग निर्माण लगायतलाई द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर विश्लेषण गरिएकामा विगत तीन वर्षमा कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको देखिन्छ भने सेवा क्षेत्रको योगदान बढ्न गएको पाइएको छ । द्वितीय क्षेत्रको योगदानमा खासै घटबढ भएको छैन । 

कृषि वन, मत्स्य र खानी उत्खनन क्षेत्रलाई प्राथमिक क्षेत्रमा राखिएको छ । चालू आर्थिक वर्षको कूल उत्पादनमा यस क्षेत्रले २७.५९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । आव २०७४/७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५.१० प्रतिशत हुने अनुमान गरिएको विभागले जनाएको छ । 

चालू आवमा मौसमको अनुकूलताका कारणले कृषि क्षेत्रमा उल्लेख्य वृद्धि, पुनःनिर्माणका लागि वन पैदावारका सामग्री तथा उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सकारात्मक प्रभाव परेको छ । चालू आवमा द्वितीय क्षेत्रका रुपमा रहेको निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान १४.६० प्रतिशत रहेको छ । आव २०७४/७५ मा चालू आवमा यस क्षेत्रको कूल वृद्धिदर स्थिर मूल्यमा ८.१० प्रतिशत रहेको छ । 

ऊर्जा, क्षेत्रको विस्तार, पुनःनिर्माण तथा अन्य निर्माण कार्यको तीव्रता औद्योगिक क्षेत्रमा भएको वृद्धिलगायत कारण यस क्षेत्रको प्रगति भएको छ । सेवा क्षेत्रमा पनि थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्तता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्र रहेका छन् । 

चालू आवको कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रले ५७.८१ प्रतिशत योगदान दिएका छन् । आव २०७४/७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ७.२९ प्रतिशत रहेको छ । चालू आवको कूल गार्हस्थ उत्पदानमा कृषि क्षेत्रले २६.९८ प्रतिशत तथा गैर कृषि क्षेत्रले ७३.०२ प्रतिशत योगदान दिएको छ । 

प्रतिव्यक्ति आय बढ्यो 

विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि भएको पाइएको छ । आव २०७४÷७५ मा एक हजार चार अमेरिकी डलर रहेकामा चालू आवमा ३० डलरले बढेर एक हजार ३४ डलर पुगेको छ । यस्तै नेपाली मुद्रामा प्रतिव्यक्ति आय रु एक लाख १७ हजार ४५५ पुगेको छ । 

यस्तै चालू मूल्यअनुसार कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा भने रु ३४ खर्ब ६४ अर्ब ३१ करोड बराबर हुन पुगेको छ । यस्तै चालू मूल्यअनुसार कूल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा भने रु २९ खर्ब ३२ अर्ब ७४ करोड बराबर हुन पुगेको छ । चालू मूल्यअनुसार कूल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा भने रु १७ खर्ब ३५ अर्ब २८ करोड रहेको छ । 

त्यस्तै विभागका अनुसार चालू मूल्यअनुसार कूल उत्पादन आधारभूत मूल्यमा रु ४७ खर्ब ९६ अर्ब ५१ करोड रहेको छ । यस्तै कूल गार्हस्थ उत्पादनमा प्रदेश नं ३ को योगदान सबैभन्दा बढी रहेको छ भने कर्णाली प्रदेशको योगदान असाध्यै कम रहेको पाइएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अख्तियारद्वारा शिखर इन्सुरेन्सका दुई जना घुससहित पक्राउ
Next Article भरतपुरमा एक हप्ता लोडसेडीङ हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMदोलखा - DLKHसमाज

दोलखामा मध्यरातमा गाडी जलाइयो

57 years ago
काठमाडौँ - KTMराजनीति

विवेकलाई शहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

57 years ago
भक्तपुर - BKTसमाज

भक्तपुरमा एकजना पुरुष मृत भेटिए

57 years ago
काठमाडौँ - KTMखेलकुद

नेपालद्वारा चीन १० विकेटले पराजित

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?