२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय,बर्षाको सम्भावना

२०७६, २४ माघ शुक्रबार ११:५५

माघ २४, काठमाडौँ | पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसंगै पश्चिमका केही ठाउँमा हल्का बर्षाको सम्भावना रहेको छ | मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गरेकोले पानिप्रने सम्भावना रहेको छ |

 शनिबार भने धेरैजसो ठाउँमा वर्षा हुने अनुमान गरिएको छ | भोलि पश्चिमी न्यून चापीय  प्रणालीको असर मध्य तराईसम्म नै पर्ने  देखिएकाले मध्य क्षेत्रका केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ | यस्तै  पश्चिमका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

महाशाखाका अनुसार यो प्रणालीको असर पर्सि आइतबारसम्म नै देखिनेछ | तर उपत्यकामा भने पानी पर्ने सम्भावना कम रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो