२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटीमा राखियो

२०७६, ४ फाल्गुन आईतवार ०७:२६

फागुन ४, काठमाडौं | कोरोना भाइरसको उद्गम स्थल मानिएको चिनको वुहानवाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर ल्याइएको छ | उद्दार गरिएका उनीहरु सबैलाई भक्तपुरको खरिपाटी स्थित  क्वारेन्टाइनमा राखिएको छ |

उनीहरु सबैलाई १४ दिन सम्म  खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ | अवतरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सवास्ति परिक्षण गराएर क्वारेन्टाइनमा राखिएको हो |


विमान स्थलबाट खरिपाटी सम्म ५ बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो | खरिपाटीमा उनीहरुको नमूना परीक्षण गरिनेछ छ र  कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताइएको छ |


वुहानबाट १ सय ८५ जना मध्ये १ सय् ७६ जना नेपाल फर्किएका छन् | ६ जनालाई विमानस्थलमा स्वास्थ्य परिक्षणका क्रममा उच्च ज्वरो देखिएकाले उतै राखेको र ३ जनाले आउँ नमानेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ | उद्दार गरिएका  १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेका छन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र