असार १२, काठमाण्डाै । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ । शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो ।
नेपालको जनसङ्ख्या तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार तीन करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो ।
२०७८ असारमा १२ औँ राष्ट्रिय जनगणना गर्ने सरकारकाे तयारी छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!