By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: झापाको चारआली जंगलमा एमाले नेता मृत फेला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > झापाको चारआली जंगलमा एमाले नेता मृत फेला
काठमाडौँ - KTMसमाज

झापाको चारआली जंगलमा एमाले नेता मृत फेला

साझासवाल
Last updated: September 25, 2022 11:46 am
साझासवाल
1 Min Read
Share

असोज ९, झापा | झापाको मेचीनगर नगरपालिका-१२ स्थित कालिझोडा नजिकैको चारआली जंगलमा एक जना मृत अवस्थामा फेला परेको छ। 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ४ निवासी ५४ वर्षीय देवीप्रसाद पोखरेल रहेको प्रहरीले जानकारी दिए। 

चारआली जंगलमा एमाले नेता मृत फेला

मृतक पोखरेल नेकपा (एमाले)का जिल्ला सल्लाहकार हुन्। प्रहरीका अनुसार जंगलमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो। 

उनले बोकेको कालो रङ्गको ब्याग छेउमै छ। ‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले हत्या नभई उनले आत्महत्या गरेको देखिन्छ,’ डीएसपी पाठकले भने,  शरीरमा कुनै चोटपटक छैन, शव नजिकै विषको बट्टा भेटिएको छ।’ 

शवबाट विषको गन्ध पनि आइरहेको उनले बताए। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको र पोस्टमार्टमपछि परिवारजनले शव जिम्मा लिइसकेका छन्। 

पोस्टमार्टम रिपोर्ट आएपछि घटनाका बारेमा खुल्ने उनले बताए। उनी इलाम जाने भनेर चार दिनअघि घरबाट निस्किएको परिवारजन बताउँछन्। 

उनको आइतबार अपराह्न ४ बजे कनकाई माईमा अन्त्येष्टि गरिने नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए।  

Share This Article
Facebook Email Copy Link Print
Previous Article राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई अब सरकारले प्रत्येक महिना ५० हजार भत्ता दिने
Next Article बेलायतमा जान चाहनेहरुका लागि खुशीको खबर: प्रधानमन्त्री ट्रसले ‘वर्क भिसा’ अझै सजिलो बनाउँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

काठमाडौंको दश क्षेत्रमा दिए २६५ जनाले उम्मेदवारी

57 years ago
काठमाडौँ - KTMराजनीति

एक हजार सूचिकृत बेरोजगारलाई रोजगार उपलव्ध गराइने

57 years ago
मुख्य समाचारविश्वसमाज

९० हजारमा ल्याइएकी बेहुली तीन दिनमै नगद र गरगहना लिएर फरार

12 months ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यसरी क्षेत्र बाँड्दै छन् एमाले-माओवादी, कहाँ-कहाँ टुंगियो ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?