By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    9 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    12 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ग्यास लिक भएको थाहा पाएपछि के गर्ने, के नगर्ने ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > ग्यास लिक भएको थाहा पाएपछि के गर्ने, के नगर्ने ?
समाज

ग्यास लिक भएको थाहा पाएपछि के गर्ने, के नगर्ने ?

साझासवाल
Last updated: February 16, 2023 10:55 am
साझासवाल
2 Min Read
Share

फागुन ४, काठमाडौँ | घर, कार्यालय या कतै ग्यास लिक भएको थाहा पाएमा के गर्ने ? हामीमध्ये धेरैलाई यसबारे ज्ञान नहुन सक्छ । अझ यस्तो अवस्थामा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने प्रबल सम्भावना हुन्छ । यस्ता अवस्थामा हामीले गर्न हुने र नहुने कुरा यस्ता छन्,

गर्नुपर्ने काम

– सर्वप्रथम शान्त रहनुहोस् र नडराउनुहोस् । यस्ता आपत्कालिन अवस्थामा स्पष्ट विचार आवश्यक हुन्छ । आफू शान्त भएपछि आफू वरपर रहेकाहरूलाई पनि शान्त हुन मद्दत पुग्छ ।

– घरमा रहेका आगोका सबै श्रोतहरू जस्तै धूप, दीयोहरू निभाउनुहोस्।

– घरपालुवा जनावरसहित सबैलाई घरबाहिर पठाउनुहोस् ।

– रेगुलेटरको भल्भ बन्द गर्नुहोस् । यस्तो गर्दा ग्यास लिक भएको आवाज आएमा त्यो रेगुलेटरमा खराबी छ भन्ने बुझ्नुहोस् । त्यसपछि सिलिण्डरबाट रेगुलेटर निकाल्नुहोस् । रेगुलेटर निकाल्नेवित्तिकै इनबिल्ट सिलिण्डर भल्भ आफैं बन्द हुन्छ र यसले चुहावट पनि रोक्छ । यो ग्यास चुहावट रोक्नका लागि सबैभन्दा राम्रो तरिका हो ।

– कोठाको झ्याल खोल्नुहोस् र आपतकालीन नम्बरमा फोन गरेर स्थितीबारे रिपोर्ट गर्नुहोस् ।

– यदि तपाईं अझै शंकामा हुनुहुन्छ भने, घरबाट बाहिर निस्कनुहोस्।

– त्यस्तो समयमा आगो निस्किरहेको देख्नुभयो भने, आगो निभाउन र अक्सिजन आपूर्ति कटौती गर्न कम्बल जस्तो ठूलो कपडा प्रयोग गर्नुहोस्। त्यसपछि तपाईं सिलिन्डरबाट रेगुलेटर हटाउन अगाडि बढ्न सक्नुहुन्छ ।

गर्नै नहुने काम

– यस्तो अवस्थामा कुनै पनि विद्युतीय उपकरण वा फ्यानहरू अन नगर्नुहोस्। स्विचहरूले प्रायः आन्तरिक विद्युतीय स्पार्कहरू दिन्छ जसले विस्फोट गर्न सक्छ ।

– चलिरहेको कुनै पनि उपकरण बन्द नगर्नुहोस् । यसले पनि विद्युतीय स्पार्कको जाेखिम हुन्छ ।

– यदि अँध्यारो छ भने आफ्नो फोनको टर्च प्रयोग गर्नुहोस्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article विश्वको समुद्री ताप उच्च विन्दुमा: अध्ययन
Next Article अभिनेत्री आशा खड्काले सार्वजनिक गरिन् विवाह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

गुल्मी - GLMसमाज

उपल्लो तम्घास महायज्ञ सफलः झण्डै ८० लाख संकलन, पहिचो फर्काएन कांग्रेसले

57 years ago
मुगु - MGसमाज

तातो पानिमा नुहाउने र लुगा धुनेहरुको भिडलाग्यो

57 years ago
जुम्ला - JMLसमाज

कर्णालीमा मानवअधिकार सन्तोषजनक छैन

57 years ago

विद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरण अभियान उग्रतारा उमाबिबाट शुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?