2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

विद्यार्थी भर्ना अभियान तथा पाठ्यपुस्तक बितरण अभियान उग्रतारा उमाबिबाट शुरु

बैशाख ५, डडेल्धुरा । नयाँ वर्षको सुरुवातसँगै चालु शैक्षिक सत्रलाई लक्षित गरि डडेल्धुरामा विद्यार्थी भर्ना अभियान सहित निःशुल्क पाठ्यपुस्तक बितरण अभियान शुरु भएको छ ।

चालु शैक्षिक सत्रमा डडेल्धुरामै पहिलो पल्ट अ.न.पा ७ पोखरामा रहेको उग्रतारा उमाबिमा आज देखि भर्ना अभियान सहित निःशुल्क पाठ्यपुस्तक बितरणको सुरुवात गरेको हो ।

जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त बिष्टको प्रमूख आतिथ्यमा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बोहराको अध्यक्षतामा गरिएको समारोहमा १ सय ५० बिद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक बितरण गरिएको हो ।

कक्षा ६ को नैतिक र पेशा बिषय र ऐच्छिक बिषय बाहेक सबै पाठ्यपुस्तक बिद्यालयमा पुगिसकेको प्राचार्य रमेश दत्त बागले जानकारी दिएका छन । यसैगरी अभियानका क्रममा विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरुलाई समेत समेटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई