समाज | सुनसरी - SNS


काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31557 | सुनसरी - SNS

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

सुनसरीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Posted on December 26, 2019 | views : 2041 | सुनसरी - SNS

पुस १०, सुनसरी | सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो । कुटाइ

Read More

सुनसरीमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

Posted on December 24, 2019 | views : 1942 | सुनसरी - SNS

पुष ८, सुनसरी | सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको  प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख.३५५३ नंको ट्रकलाई

Read More

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

Posted on December 24, 2019 | views : 1785 | सुनसरी - SNS

पुस ८, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको  प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो  ।   पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख

Read More

सुनसरीमा आधुनिक हतियार सहित १० हजार गोली बरामद

Posted on December 22, 2019 | views : 2266 | सुनसरी - SNS

पुस, ६ सुनसरी | सुनसरीमा प्रहरीले आधुनिक हतियार फेला पारेको छ | प्रहरीका अनुसार सुनसरी बराहक्षेत्र ५ मा एक स्थानीयको कुखुरा फार्ममा लुकाइ राखेको अवस्थामा एक थान एमएमजी र त्यसमा लाग्ने ९ हजार ९ सय ८२ वटा गोली बरामद गरिएको हो | गोप्य सूचनाका आधारमा छापा मार्दा हतियार भेटिएको र यस बिषयमा थप अनुसन्धान भ

Read More

धरानबाट लागूऔषधसहित दुई जना पक्राउ

Posted on December 16, 2019 | views : 1845 | सुनसरी - SNS

मंसिर ३०,  काठमाडौं | वैध लागूऔषध ब्राउनसुगरसहित धरानबाट दुई जना पक्राउ परेका छन् | झापा मेचीनगर नगरपालिका-४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय पासाङ शेर्पा पक्राउ परेका हुन् | आइतबार राति धरान उपमहानगरपालिका-८ बाट लागूऔषध ब्राउनसुगरसहित पक्राउ प

Read More

आफ्नै अनुयायी माथि बलात्कारका आरोपी सिद्धबाबालाई तेस्रो पटक ३ दिनका लागि म्याद थप

Posted on December 13, 2019 | views : 2051 | सुनसरी - SNS

मंसिर २७, सुनसरी | सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै अनुयायी माथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो | उनलाई फेरी ३ दिनको म्याद थप गरिएको छ | जिल्ला प्रहरी कार्यालयले सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो | बलात्कार प्रकरणमा संकल

Read More

‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुखमाथि कुटपिट

Posted on December 12, 2019 | views : 2814 | सुनसरी - SNS

मङ्सिर २६, सुनसरी | नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष तथा ‘न्यूज २४’ टेलिभिजनका ब्यूरो प्रमुख सन्तोष काफ्लेमाथि कुटपिट भएको छ ।  सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै काफ्लेम

Read More

बलात्कारको आरोप लागेका सिद्धबाबा म्याद थपका लागि लगियो अदालत

Posted on December 06, 2019 | views : 2089 | सुनसरी - SNS

मंसिर २०, विराटनगर | सुनसरीको चतरा धामका सिद्धाबबा भनिने कृष्णबहादुर गिरी आफ्नै अनुयायी माथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् | उनलाई प्रहरीले अस्पतालबाट अदालत लगेको हो | जिल्ला अदालत सुनसरीले अनुसन्धानका लागि दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका अदालतमा उपस्थित गराएको हो | अ

Read More

सुनसरीमा पहिलो पटक विद्यापति समारोहको आयोजना हुने

Posted on December 05, 2019 | views : 1802 | सुनसरी - SNS

मङ्सिर १९, सुनसरी | सुनसरी सदरमुकाम इनरुवामा पहिलोपटक विद्यापति समारोह मनाइने भएको छ ।  मैथली सेवा समिति इनरुवा सुनसरीको आयोजनामा मनाइने समारोहका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक जीवानन्द झाले बताउनुभयो । मङ्सिर २१ गते शनिबार शुक्ल एकादशीका दिन इनरुवा–४ मा रहेको र

Read More

कृष्णदासलाई चार दिनको म्याद थप

Posted on December 02, 2019 | views : 2180 | सुनसरी - SNS

मङ्सिर १६, सुनसरी | जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुयायी बलात्कारको आरोपमा रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्

Read More

बलात्कारको आरोप लागेका सिद्धबाबालाई अदालतको यस्तो आदेश

Posted on December 02, 2019 | views : 2270 | सुनसरी - SNS

मंसिर १६, बिराटनगर | सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ | उनलाई आफ्नै अनुयायि माथि बलात्कार गरेको आरोप लागेको छ | जिल्ला अदालत सुनसरीले उनीमाथि अनुसन्धान गर्न  प्रहरीलाई अनुमति दिएको हो | शुक्रबार नै उनलाई पक्राउ गर्न अदालतले अनुमति दिईए पनि आइत

Read More

बलात्कारको आरोपमा सिद्धबाबालाई पक्राउ गर्न अनुमति

Posted on November 29, 2019 | views : 2391 | सुनसरी - SNS

मंसिर १३, काठमाडौँ | जिल्ला अदातल सुनसरीले शुक्रबार  बलात्कार अभियोगलागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पक्राउ पुर्जी जारी गरेको छ | उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो | सुनसरीका जिल्ला प्रहरी कार्यालय प्रमुख उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार गिरीलाई पक्राउ

Read More

प्रदेश नं २ मा आइतबार सार्वजनिक बिदा

Posted on November 09, 2019 | views : 5019 | सुनसरी - SNS

कात्तिक २३, धनुषा । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा

Read More

श्रीमतीलाई खोलाको डिलमा लगेर ढुङगाले हानेर हत्या

Posted on October 31, 2019 | views : 2552 | सुनसरी - SNS

कात्तिक १४, धरान | धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् ।  धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८:०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै

Read More

ढुङ्गाले हानेर श्रीमतीको हत्या

Posted on October 31, 2019 | views : 1907 | सुनसरी - SNS

कात्तिक १४, धरान । धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् ।  धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29649 | सुनसरी - SNS

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25206 | सुनसरी - SNS

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

सप्तकोसीले बगाएर ११ वर्षीय बालकको मृत्यु

Posted on August 16, 2019 | views : 2584 | सुनसरी - SNS

साउन ३१, सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका-६ का ११ वर्षीय बालक मेदिम राईको सप्तकोसी नदीले बगाएर मृत्यु भएको छ। शुक्रबार दिउँसो पौने १ बजे मेदिमसहित ५ जना नदीमा पौडी खेल्न गएकोमा बालकलाई नदीले बगाएको थियो। घटनास्थलदेखि करिब ८०० मिटर तल नदीले बालकलाई बगाउँदै गरेको देखेर सो स्थानमा माछा मार्ने व्

Read More

श्रीमतीको हत्या गरी श्रीमान् फरार

Posted on August 14, 2019 | views : 2503 | सुनसरी - SNS

 साउन २९, इनरुवा (रासस)  । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँट

Read More

सुनसरीमा अवैध रुपमा सिसी क्यामरा जडान

Posted on July 25, 2019 | views : 2090 | सुनसरी - SNS

साउन ९, सुनसरी  | सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न स्थानमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको छ । सदरमुकाम इनरुवा, धरान, इटहरी लगायतका क्षेत्रमा रहेको विभिन्न पसल तथा सरकारी र गैरसरकारी संस्थाहरुमा गैरकानूनी रुपमा सिसी क्यामरा जडान गरेको पाइएको हो । सुन पसल, कस्मेटिक पसल,

Read More

रामजानकी मन्दिर नजिकै भारतीय नागरिकको हत्या

Posted on July 22, 2019 | views : 2225 | सुनसरी - SNS

साउन ६, सुनसरी  | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय  बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालल

Read More

सुनसरीमा भारतीय नागरिकको घाटी रेटी हत्या, मोटरसाइकल दुर्घटनामा परि एकको ज्यान गयो

Posted on July 22, 2019 | views : 1746 | सुनसरी - SNS

साउन ६, सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय  बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानक

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19982 | सुनसरी - SNS

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18917 | सुनसरी - SNS

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

प्रदेश २ सरकारद्वारा लोकसेवा तयारी कक्षा प्रारम्भ

Posted on June 26, 2019 | views : 2737 | सुनसरी - SNS

असार ११, जनकपुरधाम । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षा

Read More

प्रदेश नं २ को बजेट ३८ अर्ब

Posted on June 16, 2019 | views : 2985 | सुनसरी - SNS

 असार १, जनकपुरधाम । प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार आय र व्यय (बजेट) को अनुमान आज प्रदेशसभामा प्रस्तुत गर्नुभयो । बजेटमा गरीब, अतिविपन्न अल्पसङ्ख्यक समुदायको संरक्षण, कृषि क्षेत्रको विकासका लागि

Read More

मिथिलामा बरसाइत पर्व

Posted on June 04, 2019 | views : 2490 | सुनसरी - SNS

जेठ २१ बर्दिवास । महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत (वटसावित्री) पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता (समापन) गरेका हुन् ।  सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साध

Read More