By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    26 minutes ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    18 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    18 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    19 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    44 minutes ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: “भारत आतंकवादीविरुद्धको युद्धमा छ ”: राजदूत क्वात्रा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > मुख्य समाचार > “भारत आतंकवादीविरुद्धको युद्धमा छ ”: राजदूत क्वात्रा
मुख्य समाचारराजनीतिविश्व

“भारत आतंकवादीविरुद्धको युद्धमा छ ”: राजदूत क्वात्रा

साझासवाल
Last updated: May 9, 2025 1:41 pm
साझासवाल
1 Min Read
Share

काठमाडौँ । अमेरिकाका लागि भारतका राजदूत विनय क्वात्राले पाकिस्तानविरुद्धको कारबाहीलाई ‘आतंकवादविरुद्धको युद्ध’को रूपमा वर्णन गरेका छन् ।

बिहीबार सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले पाकिस्तानको कारबाहीको जवाफ मात्र भारतले दिइरहेको जनाएका हुन् ।

भारतले कश्मीरको पहलगाममा भएको आक्रमणका लागि लस्कर–ए–तैयबासँग सम्बन्धित पाकिस्तान–प्रशिक्षित ‘आतंककारी’लाई दोष लगाएको छ । तर, पाकिस्तानले यस आक्रमणमा आफ्नो कुनै सम्बन्ध रहेको अस्वीकार गरेको छ ।

विनय क्वात्रालाई सोधिएको थियो, ‘के भारत पाकिस्तानविरुद्ध ‘युद्ध’ मा छ ?’ जवाफमा उनले भने, “भारत आतंकवादीविरुद्धको युद्धमा छ ।”

क्वात्रालाई यो तनाव आणविक युद्धको स्तरमा बढ्ने सम्भावना छ कि छैन भनेर पनि सोधिएको थियो । जवाफमा उनले भने, “यो पाकिस्तानलाई सोध्नुपर्छ ।”

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article श्रीलङकाः हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ सख्त घाइते
Next Article जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

You Might Also Like

काठमाडौँ - KTMराजनीति

संविधान संशोधन विधेयक अगाडि बढाइन्छ: दाहाल

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रधानमन्त्री दाहाललाई ‘बहुला कुकुरले टोकेको’ भनेपछि हंगामा..

57 years ago
जुम्ला - JMLराजनीति

राष्ट्रपति विद्यादेवी भण्डारी जुम्लामा

57 years ago
राजनीति

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?