2026-07-09 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री दाहाललाई ‘बहुला कुकुरले टोकेको’ भनेपछि हंगामा..

मंसिर १७, काठमाडौं । संबिधान संसोधनको बिरोध गर्दै बिपक्षी दलले आजको संसद बैठक पनि अबरुद्द पारेका छन् । 

आजको बैठकमा नेकपा मालेका सांसद सीपी मैनालीले संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेको’ भनेपछि संसदमा होहल्ला मच्चिएको थियो । यसै क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको अभिव्यक्तिप्रति नियमापत्ति जजनाउँदै, प्रधानमन्त्री लाई लक्षित गरि दिईएको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट तत्काल हटाउन माग गरे ।

बैठकमा विशेष समय लिएर बोल्दै गरेका माले महासचिव मैनालीले संशोधनको विरोध गर्दै उक्त अभिव्यक्ति दिएका थिए । मैनालीले दुई राष्ट्रलाई मान्यता दिने गरी संशोधन ल्याएको भन्दै कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेर प्रश्न राखेका थिए । उनको अभिव्यक्तिको बिरोधमा संसदमा हल्ला मच्चिन थालेपछि सभामुख ओनसरी घर्ती मगरले यो शब्द रेकर्डबाट हटाउन आदेश दिइन् । र, प्रक्रिया अघि बढ्यो । 

तर फेरी उनले त्यहि अभिव्यक्ति दोहोर्याएपछी संसदमा होहल्ला मच्चियो, र संसद बैठक स्थगित हुने अवस्था आयो । मैनालीको अभिव्यक्तिलाई एमालेले समर्थन गर्ने र सत्तापक्षले त्यसको बिरोध गर्दा आजको बैठक पनि स्थगित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो