By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    31 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चीनले यसकारण भारतमाथी हमला गर्न सक्दैन !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > चीनले यसकारण भारतमाथी हमला गर्न सक्दैन !
काठमाडौँ - KTMविश्व

चीनले यसकारण भारतमाथी हमला गर्न सक्दैन !

साझासवाल
Last updated: August 19, 2017 6:23 am
साझासवाल
4 Min Read
Share

Contents
  • जब विश्वशक्तिहरु एक आपसमा भीडे
  • २० वर्षको राष्ट्रवाद

भदौ ३, काठमाडौँ । पछिल्ला केही दिन यता भारत र चीनबीचके तनाव बढ्दो छ । 

कतिपयले यसका कारण युद्धको अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भारत र चीनबीच डोक्लाम सीमामा जारी विवादका विषयमा एशियाका थुप्रै देशको सञ्चारमाध्यममा यो विषयमा चर्चामा रहेको छ । 

जापानको सञ्चार माध्यमले पनि चीन र जापानको विवादको यो विषयलाई समेटेको छ ।  जापानको निक्केई ‘एसियन रिभ्यूले’ भारत–चीन तनावमाथि एक रिपोर्ट प्रकाशित गरेको छ ।

निक्केईले दुबै देशमा सैन्य शक्तिकाबीच अन्धराषट्रवाद विकसित भएको देखिन्छ ।  यो तनावको असर चिनियाँ राष्ट्रपति सी जिन पिङ को पुन सत्तामा रहने कोशिसमाथि प्रभाव पर्ने छ । 

जब विश्वशक्तिहरु एक आपसमा भीडे

पछिल्लो आइतवार चीनले भित्री मंगोलियाको स्वायत्त इलाकामा जनमुक्ति सेनाको ९० वर्ष पूरा हुँदा विशाल सैन्य परेडको आयोजना गरेको थियो । उक्त परेडमा चीनले आधुनिक सैन्यशक्तिको प्रदर्शन गरेको थियो ।

जनमुक्ति सेनाको वास्तविक ९० औं वर्षगाँठ मंगलवार थियो । निक्केईका अनुसार, एक चिनियाँ पोष्टरमा लेखिएको थियो, ‘बेइजिङमाथि यत्तिकै पनि कब्जा हुँदैछ । हामीसँग भारतीय बन्नुको कुनै विकल्प छैन ।’

निक्केइका अनुसार, एक इन्टरनेट प्रयोगकर्ताले लेखे, ‘हामीले निकै गर्वसहित आफ्ना शक्तिशाली हतियारको प्रदर्शन ग-याैं तर पनि हामी भारतीय सेनालाई हटाउन सक्दैनौं ?’

भारत–चीन तनावको विषयमा जापान टाइम्सले पनि रिपोर्ट छापेको छ । जापान टाइम्सका अनुसार, भूटान संसारको सबैभन्दा सानो देशमध्येको एक हो र चीन उसको सीमा अतिक्रमण गरिरहेको छ । चीनले उक्त इलाकामा सामरिक रुपमा महत्वपूर्ण सडक बनाइरहेको छ भन्दै जापान टाइम्सले लेखेको छ ।

जापान टाइम्स भन्छ, ‘भारत र भुटानबीच सुरक्षाको विषयमा सम्झौता छ र यसै सम्झौता अनुसार दुबै देशका सैनिक आमने–सामने छन् । यो मामलामा चिनियाँ सरकारी मिडियाले भारतलाई युद्धको धम्की दिइरहेको छ । चीनले जसरी आफ्नो विस्तार गरिरहेको छ त्यसरी नै भुटानजस्तो सानो देशका लागि पनि आफ्नो कुरा भन्न सजिलो छैन ।

निक्केईले लेखेको छः दुई देशबीच गतिरोधको शुरुअात मध्य- जूनमा भयो । भारतका अनुसार, जनमुक्ति सेना डोक्लाममा एक सडक निर्माण गरिरहेको थियो । भुटान र चीन दुबैले यो इलाकालाई विवादित मान्दछन् । चीनले यो सीमामार्फत भारतलाई थप घेर्न चाहन्छ । सम्भवतः यो सडक निर्माणको उद्देश्य चिनियाँ सैन्य चौकी स्थापित गर्नु हो र भारत यसलाई आफ्ना लागि खतराको रुपमा हेरिरहेको छ । 

निक्केई मा लेखिएको छः  भारतीय सेनाले जून महिनामा नै डोक्लाम सीमा पार गरेर सडक निर्माणमा बाधा पु-याको बताइएको छ । त्यसपछि नै दुई देशका सेना आमने–सामने छन् । चीनका अनुसार भारतले अवैध रुपमा चीनियाँ सीमा पार गरेको छ । भारतले आफ्नो सैनिकलाई डोकलामबाट फिर्ता बोलाउनुपर्ने चीनको माग छ । यता, भारतीय सेना डोक्लाम सीमाबाट फिर्ता हुन मानिरहेको छैन । चीनको दाबी अनुसार कुनै पनि देशले यस्तो गरेको छैन जस्तो डोक्लाममा भारतले गरिरहेको छ । अहिले चीनले बारम्बार धम्की दिँदै आएको छ र स्थिति सैन्य प्रतिक्रियाभन्दा बाहिरको छ ।’

२० वर्षको राष्ट्रवाद

निक्केईमा लेखिएको छः यसपटक भारतसँगको तनावमा चीन आक्रामक छैन । चीनका इन्टरनेट प्रयोगकर्ताले जुन पोष्ट लेखिरहेको छन् त्यसबाट यो स्पष्ट हुन्छ कि उनीहरुको देश यसपटक आक्रामक हुने छैन । पछिल्लो एक महिनादेखि अन्धराष्ट्रवादी चिनियाँ इन्टरनेट प्रयोगकर्तालाई लागिरहेको छ कि उनीहरुको देश भारतसँग डराएको छ । पछिल्लो २० वर्षको चीनको नीतिलाई हेर्ने हो भने यो राष्ट्रवादको वरिपरि रहेको छ ।

निक्केईले सन् १९९६ को एक आलेख संकलनको उदाहरण दिएको छ । यो संकलनमा एक लेखको शीर्षक थियो – चीन राष्ट्रियताको ‘बेस्ट सेलर’ बन्न अस्वीकार गर्नसक्छ । चिनियाँ नेतृत्वले समाजवादको प्रयोग गरेर देशभक्तिको भावनाको पूर्ण प्रयोग गरेको छ ।

निक्केईमा छापिएको छः‘चिनियाँ राष्ट्रपति धेरैजसो राष्ट्रवादको कुरा दोहो-उँछन् । चीनसँग पूर्वी र दक्षिणी चीन सागर मा पनि निकै विवाद र कलह छ । चीनले महत्वपूर्ण क्षेत्रीय हितका लागि आफ्नो कदम पछि नसार्ने स्पष्ट पार्दैै आएको छ । यस्तो परिस्थितिमा भारतीय सैनिकविरुद्ध जनमुक्ति सेना पछि हट्नु गलत बुझाई हुनसक्छ ।’ -बीबीसीबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रमुख तीन दलका शीर्ष नेता शितलनिवास किन पुगे ?
Next Article नाइजेरियामा फैलियो अनौठो रोग, दर्जनौंको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

‘हाम्रै अटेरीले संक्रमण तीव्र’

57 years ago
काठमाडौँ - KTMराजनीतिसिन्धुपाल्चोक - SDP

बृद्धभत्ताको पैसा लिएर जुवा खेल्दै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

57 years ago
काठमाडौँ - KTMराजनीति

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

57 years ago
काठमाडौँ - KTMटिप्स

होसियार ! मह खानुका खतरा यस्ता छन्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?