By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    9 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    9 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    10 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    11 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    15 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    2 days ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: भारतलाई खतराको घन्टी,ब्रह्मपुत्रमा चीनको एक्लौटी आयोजनाले तर्सिदै भारत
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > अर्थ/विकास > भारतलाई खतराको घन्टी,ब्रह्मपुत्रमा चीनको एक्लौटी आयोजनाले तर्सिदै भारत
अर्थ/विकासमुख्य समाचारविश्व

भारतलाई खतराको घन्टी,ब्रह्मपुत्रमा चीनको एक्लौटी आयोजनाले तर्सिदै भारत

साझासवाल
Last updated: July 21, 2025 12:13 pm
साझासवाल
2 Min Read
Share

काठमाडौँ | चीनले जैविक विविधता र भारतसँगको सम्बन्धमा पर्न सक्ने क्षतिको चिन्तालाई थाती राख्दै आर्थिक प्रोत्साहन र स्वच्छ ऊर्जा प्रदान गर्ने भन्दै तिब्बतमा १.२ ट्रिलियन युआन (१६७ अर्ब डलर)को मेगा–ड्याम अगाडि बढाएको छ ।

चिनियाँ प्रधानमन्त्री ली कियाङले शनिबार यार्लुङ साङ्पो नदी (भारतमा यसलाई ब्रह्नपुत्र भनिन्छ)मा जलविद्युत् आयोजनाको निर्माण सुरु गराएका छन् । चाइना याजियाङ ग्रुप नामक नयाँ कम्पनी स्थापना गरिएको छ । त्यसले ड्यामको विकास व्यवस्थापन गर्ने सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

आयोजनाको लागत सन् २००९ मा निर्माण पूरा भएको थ्री गर्जेज ड्यामको ३७ अर्ब डलरभन्दा चार गुणा बढी भएको ब्लुम्बर्गले जनाएको छ । यसले निर्माण, सिमेन्ट र स्टील क्षेत्रमा आर्थिक हलचल ल्याउने र सन् २०६० सम्म शुद्ध शून्य उत्सर्जनको लक्ष्यमा सहयोग गर्ने स्वच्छ ऊर्जाको स्रोत प्रदान गर्ने जनाइएको छ ।

यो आयोजनाको शुभारम्भपछि चाइना पावर कन्स्ट्रक्सन र चाइना इनर्जी इन्जिनियरिङका सेयर क्रमशः १० र ५१ प्रतिशतसम्म बढेको छ । यसबाहेक सिमेन्ट र स्टील कमोडिटी फ्युचर्स पनि बढेको छ ।

तर, यो आयोजनाले जोखिम बोकेको जनाइएको छ । ड्यामले चीन र भारतबीच तनाव निम्त्याउन सक्छ । किनभने, यार्लुङ साङ्पो (ब्रह्मपुत्र) नदी भारतको अरुणाचल प्रदेश हुँदै बग्छ र बंगलादेश पुग्छ ।

पर्यावरणविद्ले ५० किलोमिटरको लम्बाइमा नदीको दुई हजार मिटर उचाइ घट्ने भएका कारण त्यो क्षेत्रको जैविक विविधतामा अपूरणीय क्षति र प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दुर्गम स्थानमा सामग्री र कामदार पुर्‍याउन र बिजुली वितरण गर्न पावर लाइन जोड्न पनि चुनौतीपूर्ण छ ।

बेइजिङले तल्लो तटमा कुनै प्रतिकूल प्रभाव नपर्ने र सुरक्षा तथा पर्यावरण संरक्षणका उपाय लागु गर्ने वाचा गरेको छ ।

आयोजना तिब्बत स्वायत्त क्षेत्रको दक्षिणपूर्वमा रहेको न्यिङ्ची सहर वरपर पाँच क्यासकेड ड्यामहरू समावेश हुने सिन्ह्वाले जनाएको छ ।

इन्जिनियरले नदीको केही मोडहरू सिधा गर्ने र पानीलाई सुरुङमार्गबाट डाइभर्टको उपाय खोज्ने बताएका छन् । सरकारी इन्जिनियरले उक्त खोचमा ७० गिगावाट बिजुली उत्पादन गर्ने सम्भावना रहेको बताएका छन् ।

यो विश्वको सबैभन्दा ठूलो जलविद्युत् आयोजना थ्री गर्जेजको तुलनामा तेब्बरभन्दा बढी र पोल्यान्डको कुल विद्युत् क्षमताभन्दा पनि धेरै रहेको जनाइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक आजदेखि
Next Article एमाले सुरक्षाका कारण भन्दै बैठकस्थलमा पत्रकारलाई रोक्यो

You Might Also Like

काठमाडौँ - KTMविश्व

सामसुङका उपाध्यक्ष जेल चलान, ५ वर्षको कैद हुने

57 years ago
मुख्य समाचारविश्व

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

1 year ago
अर्थ/विकासकाठमाडौँ - KTM

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

57 years ago
अर्थ/विकासडडेलधुरा - DDL

डडेल्धुरामा एक दर्जन पक्की मोटरेवल पुल निर्माण हुदै

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?