2026-06-26 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै ‘क्युट’ कुकुर ‘बू’को मृत्यु

2019-01-22

माघ ८, काठमाडौं । सामाजिक सञ्जालमा ‘स्टार’ बनेको पामेरियन जातको कुकुर ‘बू’ को मृत्यु भएको छ । बू को उमेर १२ वर्षको थियो ।

सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ मरेपछि बू निकै विक्षिप्त बनेको थियो । कुकुरका मालिकले बताएअनुसार त्यसपछि यो कुकुरलाई मुटुसम्बन्धी  समस्या निम्तिएको थियो । 


बडीको मृत्युपछि बू को मुटु चुडिएको अनुभूति भएको कुरा बूको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ । फेसबुकमा बू का डेढ करोड भन्दा धेरै फलोअर्स थिए ।

यो कुकुरलाई स्टार कुकुर धेरै पटक टेलिभिजनमा देखाइएको थियो भने कुकुरकै नाममा ‘बू –द लाइफ अफ वर्ल्ड्स क्यूटेस्ट डग’ नामक किताब पनि प्रकाशन भएको छ ।

बू र उसको प्रिय साथी बडी ११ वर्षसम्म सँगै रहे । बडीको सन् २०११ डिसेम्बरमा मृत्यु भएको थियो । बू का मालिकका अनुसार गएको शनिबार राति सुतेकै अवस्थामा बू को मृत्यु भएको थियो ।

– बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ