कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात

Posted on: 16 Nov, 2018

कात्तिक ३०, दोहा | करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । 

सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाईएको छैन । 

घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । 

पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके  शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् । 

क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् । 

अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!