पर्यटन | बाँके - BNK


पर्यटकीय स्थल बन्दै कान्तिताल

Posted on December 27, 2019 | views : 277 | बाँके - BNK

पुष ११, बाँके | नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कान्तिताल पहिले प

Read More

पर्यटकको मुख्य आकर्षण केन्द्र बन्दै ‘सत्खलुवा होमस्टे’

Posted on January 01, 2019 | views : 640 | बाँके - BNK

 पुस १७, बाँके काशीराम शर्मा (रासस) |  बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल जैविक विविधताले भरिपूर्ण छ । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको ताललाई संरक्षण गर्न थालिएसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।  पर्यटक आवागमन बढ्न थालेसँगै खैरेनीक

Read More