राजनीति | डडेलधुरा - DDL


प्रधानमन्त्री देउवालाई राष्ट्रियताको चिन्ता छैन्: मोहनविक्रम सिंह

Posted on November 10, 2017 | views : 801 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक २४, डडेल्धुरा । मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाका कारणले राष्ट्रियता खतरामा पारेको आरोप लगाएका छन् । डडेल्धुरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देउवा अंगीकृत नागरिकलाई वंशज नागरिकसरह अधिकार दिनुपर्ने मागका साथ अगाडि बढिरहेको बताएका हुन् ।

Read More

डडेल्धुरामा एउटै गाउँपालिका तीन पार्टी प्रमुख चुवानी मैदानमा

Posted on November 09, 2017 | views : 846 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक २३, डडेल्धुरा । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि डडेल्धुरामा एउटै गाउँपालिकाका तीन जना उम्मेदवार बनेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ बाट तीन जनाको उम्मेदवारी परेको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका

Read More

प्रधानमन्त्री देउवालाई डडेल्धुरामा फाइदा

Posted on November 07, 2017 | views : 520 | डडेलधुरा - DDL

कात्तिक २०, काठमाडौँ | डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।  प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई काँग्रेस सदस्य दिएर प्रवेश

Read More

डडेल्धुरामा प्रतिनिधी सभा र प्रदेश सभाको लागि १९ जनाको मनोनयन दर्ता

Posted on November 03, 2017 | views : 1236 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक १७, डडेल्धुरा । डडेल्धुरा जिल्लामा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि १९ जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधी सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवा र बाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टको उमेदवारी दर्ता

Read More

डेल्धुरामा देउवालाई ठुलो धक्का: पार्टी सभापति एमालेमा प्रवेश

Posted on November 01, 2017 | views : 2053 | डडेलधुरा - DDL

ललित बोहरा/कात्तिक १५, डडेल्धुरा । चुनावको मुखैमै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व पार्टी सभापति शेरबहादुर ढाँट नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार उनलाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम् प्

Read More

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

Posted on October 31, 2017 | views : 1909 | डडेलधुरा - DDL

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभा

Read More

डडेल्धुरामा वाम गठबन्धनका उम्मेदवारद्वारा चुनाव जिते तलबभत्ता नलिने घोषण

Posted on October 29, 2017 | views : 652 | डडेलधुरा - DDL

कात्तिक १२, डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भएका माओवादी नेता खजराज भट्टले चुनाव जिते तलब भत्ता नलिने घोषणा गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत तलब भत्ता

Read More

प्रधानमन्त्री देउवा र माओवादीका खगराज भट्टबीच डडेलधुरामा कडा टक्कर हुने

Posted on October 20, 2017 | views : 1574 | डडेलधुरा - DDL

कात्तिक ३, डडेल्धुरा । प्रतिनिधिसभा चुनावका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रका खगराज भट्ट उम्मेदवार बन्ने भएका छन् भने कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर देउवाबीच डडेल्धुरामा प्रतिश्पर्दा हुने भएको छ ।   बाम गठबन्धनबाट भट्टले देउवासँग प्रतिशप्रर्धी गर्ने भएपछी त्यहाँको नि

Read More

प्रदेश नम्बर ७ मा एमाले-माओवादी तालमेल, कसलाई कहाँ ?

Posted on October 19, 2017 | views : 3425 | डडेलधुरा - DDL

कात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ ।  यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ । प्रतिनिधिसभामा एमालेलाई १

Read More

राप्रपा प्रजातान्त्रिक डडेल्धुराद्वारा उम्मेदवारको नाम सिफारिस

Posted on October 11, 2017 | views : 729 | डडेलधुरा - DDL

असोज २५, डडेल्धुरा । राप्रपा प्रजातान्त्रीक डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।  जिल्ला कार्य समिति डडेल्धुराको मंगलबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गरेको हो । राप्रपा प्रजातान्त्रिक डडेल्धुराले प्र

Read More

राप्रपा डडेल्धुराद्वारा उम्मेदवारको नाम सिफारिस

Posted on October 09, 2017 | views : 911 | डडेलधुरा - DDL

असोज २३, डडेल्धुरा । राप्रपा डडेल्धुराले प्रतिनिधि सभासदस्य र प्रदेश सभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । राप्रपा जिल्ला कार्य समिति डडेल्धुराको सोमबार सम्पन्न बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार छनौट गरेको हो । राप्रपा डडेल्धुराले संघको प्रत्यक्ष तर्फ काली प्र

Read More

डडेल्धुरामा नयाँशक्तिले टुंग्यायो उम्मेदवारको नाम

Posted on October 09, 2017 | views : 1012 | डडेलधुरा - DDL

असोज २३, डडेल्धुरा । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ शक्ति नेपाल डडेल्धुराले उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । जिल्ला सदरमुकाममा सोमबार सम्पन्न पार्टीको जिल्ला सचिवालयको बैठकले प्रदेशसभा र प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको नाम सर्वसम्मत सिफारिस गरेको हो । प्रतिनिधिसभा न

Read More

वाम एकताले केही व्यक्तिहरु आत्तिए: रावल

Posted on October 05, 2017 | views : 1623 | डडेलधुरा - DDL

ललित बोहरा/असोज १९, डडेल्धुरा । नेकपा एमालेका उपाध्यक्ष एवंम् प्रदेश नं. ७ का ईन्चार्ज भीम रावलले वाम एकताले केही व्यक्तिहरु आत्तिएका बताए । नेपालमा कम्युनिष्ट पार्टीहरु विच भएको एकतामा वाह्य शक्तिहरुको कुनै हस्तक्षेप नभएको भन्दै नेता रावलले देशको आवश्यकता आधारमा पार्टी विच एकता भएको बताउनु भयो । प्

Read More

प्रदेश ७ बाट देउवा र रावल सर्वसम्मत सिफारिश, अरु को को परे ?

Posted on October 05, 2017 | views : 1502 | डडेलधुरा - DDL

असोज १९, भीमदत्तनगर । प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उ

Read More

साझा पार्टी प्रदेश नं ७ मा पदाधिकारी चयन

Posted on September 21, 2017 | views : 2344 | डडेलधुरा - DDL

असोज ५, कञ्चनपुर। विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।  पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा ज

Read More

निर्वाचन क्षेत्र निर्धारणमा अजयमेरु गाउँपालिका टुक्रियाएको भन्दै अध्यक्षको असहमति

Posted on September 01, 2017 | views : 1085 | डडेलधुरा - DDL

ललित बोहरा/भदौ १६, डडेलधुरा । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रदेश सभामा आफनो गाउँपालीका टुक्रियाईएको भन्दै अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले असहमति जनाएका छन् । अजयमेरु गाउँपालिकाको वडा नम्बर ५ र ६ एक निर्वाचन क्षेत्रमा समाबेश गरेको छ भने  १, २, ३,

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 21799 | डडेलधुरा - DDL

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रदेश नं ७ मा एक लाख मतदाता थपिए (कुन जिल्लामा कति ?)

Posted on August 18, 2017 | views : 4031 | डडेलधुरा - DDL

भदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।  गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले ज

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 10631 | डडेलधुरा - DDL

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस डडेल्धुराका पदाधिकारीद्धारा पदभार ग्रहण

Posted on August 10, 2017 | views : 487 | डडेलधुरा - DDL

साउन २६, डडेल्धुरा । जिल्ला समन्वय समिती डडेल्धुराका पदाधिकारीहरुले बिहीबार पदभार ग्रहरण गरेको छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश देव कुमार गिरीले सपथ ग्रहण गराए पछि उनीहरूले पदभार ग्रहण गरेका हुन् ।  जिल्ला समन्वय समितिको प्रमुखमा गणेशराज भट्ट, उप प्रमुखमा रत्ना देवी कामी, महिला

Read More

उग्रतारा सार्वजनिक यातायात व्यवसायीद्वारा जनप्रतिनिधिलाई सम्मान

Posted on August 09, 2017 | views : 845 | डडेलधुरा - DDL

ललित बोहरा/साउन २५, डडेल्धुरा । डडेल्धुरामा रहेका ७ वटै स्थानीय तहमा नवनिर्वाचि जनप्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकहरुको स्तारउन्नती गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार जिल्ला समरमुकाममा उग्रतारा सार्वजनिक यातायात व्यवासायी समिति डडेल्धुराले आयोजना गरेका बधाई तथा स्वागत कार्यक्रममा जनप्रतिनिधि

Read More

जिसस डडेल्धुरा गठनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

Posted on July 31, 2017 | views : 686 | डडेलधुरा - DDL

साउन १६, डडेल्धुरा । डडेल्धुरा जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।  राजनीतिक दलहरुसँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।  पहिलो जिल्ला सभामा भएको सहमति

Read More

अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका मतदाता भेटघाटमा ब्यस्त

Posted on July 30, 2017 | views : 496 | डडेलधुरा - DDL

ललित बोहरा | साउन १५, डडेल्धुरा | डडेल्धुराको अमरगढी नगरपालीकाका प्रमुख उप प्रमुख नगरपालीका भित्रका मतदाता भेटघाटमा ब्यस्त रहेका छन् ।  निवार्चित भएका दिन देखी नै नगरपालीकाको बिभीन्न वडा वडाहरुमा मतदाताहरुलाई धन्यवाद दिने र वडाका समस्या बुझन आफुहरु वडा वडामा पुग्ने गरेको नगर प्रमुख बिपीन ओझाले

Read More

अनेरास्ववियु डडेल्धुराले ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने

Posted on July 29, 2017 | views : 738 | डडेलधुरा - DDL

ललित बोहरा/साउन १४, डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराको इतिहासमा पहिलो पटक ‘विद्यार्थी दृष्टिकोण’ प्रकाशित गर्ने भएको छ । अनेरास्ववियु आयोजक कमिटी डडेल्धुराको आज जिल्ला सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले अनेरास्ववियु छात्रवृत्ति अक्षयकोष खडा गर्ने र उत्कृष्ट विद्यार्थीलाई

Read More

प्रधानमन्त्रीको गृहनगर पुगेर देउवामाथि खनिए ज्ञवाली

Posted on July 19, 2017 | views : 1761 | डडेलधुरा - DDL

साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् ।  दोस्रो चरणको निर्वाचन सकिए पछि ७ नम्बर प्रदेशका जिल्लाको स्थिति अध्ययन गर्न तथा जनप्रतिनिधीहरुसंग भेटघाट गर्ने डडेल्धुरा पुगेका ज्ञवालीले दोस्रो चरणको निर्वाचनमा प्रध

Read More

नमुना प्रधानमन्त्री बनेका मल्ल बने जनप्रतिनिधि

Posted on July 08, 2017 | views : 1380 | डडेलधुरा - DDL

असार २३, डडेल्धुरा । कुरा २०७३ फागुन १० गतेको हो प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिममै पहिलो पटक डडेल्धुरामा नमुना संसदीय अभ्यास गरियो ।  युवालाई नेपालमा संसदीय अभ्यास बारे जानकारी गराउने उदेश्यले सञ्चालन गरिएको नमुना युवा संसदमा व्यवस्थापिका संसदमा गरिने क्रियाकलापहरुको तिन दिन सम्म अभ्यास गराई

Read More

७ नम्बर प्रदेशका ८५ स्थानीय तहको नतिजा सार्वजनिक

Posted on July 06, 2017 | views : 1123 | डडेलधुरा - DDL

असार २२, डडेल्धुरा । प्रदेश नम्बर सातामा रहेका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  सार्वननिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । घोषणा भइसकेका ८५ स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले बराबर ३७÷३७ विजयी भएका छ

Read More

प्रदेश नम्बर ७ मा प्रधामन्त्री देउवालाई यसरि लाग्यो धक्का

Posted on July 04, 2017 | views : 1664 | डडेलधुरा - DDL

असार २०, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवाको गृह क्षेत्र प्रदेश नम्बर ७ मा कांग्रेसको बहुमत जित्ने लक्ष्य असफल भएको छ । त्यतिमात्र होइन कांग्रेसलाई पहिलो दल बन्न पनि गाह्रो हुँदैछ ।  प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ८१ ठाउँको मतगणना सकिँँदा कांग्रेस एमालेभ

Read More