पर्यटन | डडेलधुरा - DDL


अमरगढी किल्लाका संरक्षणलागि एक करोड ९० लाख रकम विनियोजित

Posted on January 18, 2017 | views : 4295 | डडेलधुरा - DDL

हरिष चन्द । माघ ५ डडेल्धुरा। स्मार्ट सिटि अन्र्तगत अमरगढी किल्ला संरक्षणका लागि सहरी विकास कार्यालय दिपायलले चालु आर्थिक वर्ष २०७३÷०७४ का लागि एक करोड ९० लाख रकम विनियोजित गरेको छ । अमरगढी स्माट सिटिलाई प्रभावकारी बनाउनका लागि सहरी बिकाश मन्त्रालयबाट यो रकम विनोयोजित गरेको नेकपा एमाले नगरकमीटी अध्यक

Read More

डडेल्धुराका पर्यटकीय स्थलमा पर्यटकको संख्या बढ्यो

Posted on December 06, 2016 | views : 4213 | डडेलधुरा - DDL

धु्र्ब बिष्ट,२१ मंसिर डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकलाई वस्ने सुविधाजनक बासको व्यवस्था भएसँगै डडेल्धुरामा पुग्ने बाह्य पर्यटकहरुको संख्या बढेको हो । सुदूरपश्चिमका अन्य पर्यटकीय स्थल अवलोकनपछि पनि पर्यटकहरु डडेल्धुरा आउने गरेका छन । चाड

Read More

रावलतोली शिवकुटी धाममा भगवान शिवको विशाल मुर्ती निर्माण गरिदै

Posted on November 27, 2016 | views : 3566 | डडेलधुरा - DDL

ललित  बोहरा/१२ मंसिर डडेल्धुरा  । डडेल्धुराको अमरगढी ७ पोखरामा अवस्थित रावलतोली शिव कुटी धाममा भगवान शिवको १०८ फिट अग्लो मुर्ती निर्माणका लागी पहल शुरु गरिएको छ । उग्रतारा भगवती मन्दिराको गुठी जमिनमा भगवान शिवको बिशाल मुर्ती निर्माण गरिन लागेको हो । रावलतोली गुफा शिवकुटी सरंक्षण क्षेत्र वि

Read More

उग्रतारा भगवती मन्दिरमा अष्टमी मेला

Posted on October 08, 2016 | views : 7061 | डडेलधुरा - DDL

असोज २२/ डडेल्धुरा | नेपाली पात्रोका अनुसार महाअष्टमी भोली भए पनि डडेल्धुरा जिल्लाको उग्रतारा भगवती मन्दिरमा भने बडा दशै अन्र्तगत महाअष्टमी पर्व आज मनाईदैछ । घटस्थापना देखि दिन गन्तीले आज आठौ दिन भएकाले उग्रतारा मन्दिरमा महाअष्टमीको मेलाको अवसरमा शनिबार मेला लागेको हो । सुदूर पश्चिमकै प्रसिद्ध शक्ति

Read More