१२ बर्षको उमेरमै सेक्स अनुभव, कहिलै वालेटमा कन्डम छुट्दैन

Posted on: 24 Oct, 2017

रणवीर सिंह अहिले ३२ बर्ष भए ।  १९८५ जुलाइ ६ मा जन्मिएका रणवीर जति प्रोफेशनल आफ्नो करिअरको लाई लिएर छन् । उति नै खुल्ला विचार ब्यक्तिगत जीवनको बारेमा पनि छन् ।

बिशेषगरी सेक्सको बारेमा बोल्न उनी कहिल्यै पनि लाजसरम मान्दैनन् । उनका प्रायजसो सेक्सको बिषयमा बिभिन्न किसिमका भनाईहरु आईरहन्छन् ।


आज हामी तपाईहरुलाई रणवीर सिंहका यस्तै १० बोल्ड भनाईहरुको बारेमा कुरा गर्न गईरहेका छौँ ।

१. जब म १२ बर्षको थिए, तब मैले पहिलोपटक सेक्स गरेको थिएँ ।

२. मलाई सेक्स सिंवल हुनु एकदम मन पर्छ ।

३. म जहिल्यैपनि आफ्नो वालेटमा कण्डम राख्छु ।

४. मलाई सिनेमामा नाङ्गो हुनुमा कुनै पनि आपत्ति छैन ।

५. जब केटीहरु मलाई पिट्छन, म आफुले आफुलाई एकदमै कुल महसुस गर्छु । किनकी बाल्यकालमा म एकदमै मोटो थिए पछि सेक्सी भएको हुँ ।

६. सेक्स एक सुन्दर र प्राकृतिक प्रक्रिया हो । यसको मतलब राम्रो र नराम्रो कुराहरुसँग अवश्य हैन । यसकारण यसलाई लिएर चिन्ता गर्नुको कुनै कारण नै छैन ।

७. मैले धेरैपटक वान नाईट स्ट्याण्ड लिएको छु ।

८. म आफ्नो यौनिकताको बिषयमा एकदमै सहज महसुस गर्छु र मलाई सेक्सको बारेमा कुरा गर्न कुनैपनि अप्ठ्यारो लाग्दैन ।

९. केटाहरुले पनि मलाई पछ्याएका छन् । कतिपयले त एकदमै लाजमर्दो म्यासेजहरु पनि पठाउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!