नेपालि कथानक चलचित्र 'पर्व' युट्युबमा (भिडियोसहित)

Posted on: 15 Apr, 2018

बैशाख २ काठमाडौं । नयाँ वर्षको अवसरमा नेपाली कथानक चलचित्र ‘पर्व’ युट्युबमा रिलिज गरिएको छ । 

कोशिष क्षेत्री र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रलाई दीनेश राउतले निर्देशन गरेका हुन् । 

निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत यही चलचित्रको हो । उक्त गीतले बजार निकै तताएको थियो | 

थ्रिलर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको केही दिनमै ट्रेन्डिङमा आएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!