बर्षऔं पछि बजारमा आयो सुनेर कहिल्लै धिक नपुग्ने मौलिक गीत (भिडियो)

Posted on: 30 Sep, 2018

प्रेम सुनार | असोज–१४, बुटवल । धेरै बर्ष पछि पुर्वेली लयमा तामाङ्ग समुदायको एउटा मन छुने गीत हालै बजारमा आएको छ । तामाङ्ग सांस्कृतिक संरक्षमा  देश कै चर्चित गायक जंगबहादुर घिसिङले  तामाङ सेलो जुहारी सुनकोशी घुम्दै आउँदामा। मा बोलाको गीत बजारमा ल्याएर थप चर्चा बटुलेका छन ।

युट्युव मार्फत गीत सार्वजनिक गर्दै गायक घिसिङले तामाङ  गाँउघरमा चलन चल्तीमा रहेको मौलिक भाकालाई गीतमा  जिवन्त रुपले प्रस्तुत  गर्न सफल भएका छन । उनलाई स्वरमा साथ दिएकी छन अर्की चर्चित गायिका  ईन्दिरा गालेले ।

घिसिङले जात्रा तथा मेलामा गाउदै आएका तामाङ मौलिक शब्दलाई  स्वर लयले थप सिंगारेका छन ।   घिसिङकै शब्द रचना रहेको उक्त गीतलाई  सतर्क मिडियाले बजार व्यवस्थापन गरेको हो। तामाङ्गा गीत भनिए पनि पुर्व पश्चिका सबै समुदायले सुनिरहुँ लाग्ने उक्त गीतलाई सवै समुदाय र क्षेत्रका श्रोत एर्व दर्शकले रुचाई दिने अपेक्ष गायक तथा सर्जक घिसिङले गरेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!