सूचना प्रबिधि | गुल्मी - GLM


गुल्मीको दुर्गम गाउँ धुर्कोटमा अब फ्रि वाईफाई

Posted on October 20, 2017 | views : 425 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक ३, गुल्मी | कुनै समय सिडिएमए टेलिफोनले समेत राम्रो संग काम नगर्ने गुल्मीको धुर्कोटमा अव छिट्टै गाउँपालिकाले फ्रि वाईफाई सेवा विस्तार गर्ने भएको छ ।  कार्यभार सम्हालेको सय दिनमा आफुहरुले गरेका कामहरु पत्रकार भेटघाट कार्यक्रममा सार्वाजानिक गर्दै धुर्कोट गाउँपालिका प्रमुख भुप

Read More

विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

Posted on September 06, 2017 | views : 176 | गुल्मी - GLM

शरद शर्मा। काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ ।  बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्

Read More

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स

Posted on January 23, 2017 | views : 6187 | गुल्मी - GLM

माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको 'साझा सबाल (Sajha Sabal)' एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  ।  '

Read More

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

Posted on November 13, 2016 | views : 15246 | गुल्मी - GLM

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ ।  यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ । यो

Read More

आइफोन सेभेनमा देखियो अनौठो समस्या !

Posted on September 20, 2016 | views : 22963 | गुल्मी - GLM

असोज ४, काठमाडौँ | केहि समय अघि सामसुंगको नयाँ फोन नोट ७ को ब्याट्री पड्कने समस्याका कारण सामसुंगले आफ्नो सबै नोट ७ बजारबाट फिर्ता लागेको समाचार सेलाउन नपाउँदै फेरी अर्को बिश्व ब्रान्डेड कम्पनी एप्पलको आइफोन-७ ले अचम्मको समस्या झेल्नु परेको समाचार छ । अहिले आइफोनमा देखिएको समस्या त्यति खतरनाक नभएपनि

Read More

गुरु पुजेर हिडेका वालकको खोलाले बगाएर मृत्यु

Posted on July 19, 2016 | views : 394 | गुल्मी - GLM

प्रेम सुनार |  गुल्मी,  साउन– ४  । साढे तिन वजे सम्म विद्यालयमा  गुरु पुर्णीमा पुजा भयो । ति वालकले अरु साथीहरु संगै गुरुहरुलाई  पुजे ।  साढे तिन वजे छुट्टी भएर घर गए ।  घर पुगे आफ्नी आमालाई भने म आज अस्ट्रा क्लास लिन जानु छ भनेर ।  पानी आएको थियो आमाले छाता द

Read More

फेसबुक चलाउँदा मोवाइलमा डाटा बचत गर्ने चार तरिकाहरु यस्ता छन् !

Posted on July 03, 2016 | views : 434 | गुल्मी - GLM

हामी स्मार्टफोनबाट फेसबुक वा अन्य विभिन्न प्रकारका एप्स चलाउँछौं । कतिपयले थोरै डाटा चलाएको समयमा पनि धेरै पैसा खर्च भएको गुनासो पनि गर्छौ । यद्यपि डाटा बचत गर्न हामीले पनि केही उपाय अपनाउनु आवश्यक छ । १ नचाहिंदा नोटिफिकेसन अफ ब्याकग्राउन्डमा कुनै पनि एप खुलेको हुनु हँुदैन । त्यसैले धेरै जरुरी एप्सल

Read More

​सगुनमा विश्वभबाट लगानी गर्ने अवसर खुल्ला हुंदै

Posted on July 03, 2016 | views : 639 | गुल्मी - GLM

असार १३, अमेरिका । सामाजिक सञ्जालले विश्वलाई औलाको टुप्पोमा सिमित गरिरहेको यो विश्व परिवेशमा नेपाल र नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको सगुन (क्बनययलअयm) लगानीको माध्यमबाट विश्वव्यापीकरण हुंदैछ । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले सञ्चालन गर्दै आइरहेको सामाजिक सञ्जाल

Read More

तपाईको मोबाइल हरायो ? यसरी पत्ता लगाउनुस !

Posted on July 03, 2016 | views : 377 | गुल्मी - GLM

काठमाडौं । सामान्यतया मोबाइल हराएपछि नभेटिन सक्छ । तर यो समस्या समाधान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले हराएका मोबाइल ‘ट्रयाकिङ’ गरेर पत्ता लगाउने व्यवस्था गरिसकेको छ । मोबाइलको इन्टरनेसनल स्टेसन इक्विपमेन्ट (आईएमआई)को आधारमा हराएका त्यस्ता मोबाइल पहिचान हुने प्राधिकरणले बताएको छ । आईएमआई कोड तपाई

Read More

विश्वका निकै डेन्जर दुर्घटनाका भिडियाहरु, हेर्दा हेर्दै यसरी उछिट्टिन्छन् गाडीहरु (भिडियो हेर्नुस्)

Posted on July 03, 2016 | views : 160 | गुल्मी - GLM

काठमाडौं । बिश्वमा सवारी दुर्घटनाहरु धेरै हुन्छन् त्यो हामी लाई थाहा भएकी कुरा हो । दैनिक हजारौं सवारीहरु दुर्घटना हुन्छन् तर र्दुघटनाका लाईभ भिडियोहरु हामीहरु खासै देखेका हुँदैनौं । हामी यहाँ विश्वका बिभिन्न स्थानमा भएका ट्रक दुर्घटना देखाउँदै छौं । दजर्नौ दुर्घटनाकाृ संकलन भिडियो हेर्नुस् जसल

Read More