आजको विनिमयदर कुन देशको कति ? हेर्नुहोस

Posted on: 02 Dec, 2020

मंसिर १, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ६० पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया २० पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ८१ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ५३ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!