आजको विदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सुचिसहित)

Posted on: 24 Apr, 2018

बैशाख ११ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ १३ पैसा र विक्रिदर २९ रुपैयाँ ३० रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ८८ पैसा र विक्रिदर २९ रुपैयाँ ०४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा र विक्रिदर २७ रुपैयाँ ३६ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र विक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ९ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ९ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ८१ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ८२ रुपैयाँ ९० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!