जापान, कोरिया,युएई, कतार, साउदीको पैसाको भाउ बढ्यो, मलेसियाको घट्यो

Posted on: 17 Apr, 2019

बैशाख ४, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ बैशाख ४ गते बुधबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर 111.07 नेपाली रुपयाँ रहेको छ भने खरिद दर 111.67 नेपाली रुपयाँ रहेको छ । यदी हिजोको अमेरिकी डलरको भाउ हेर्ने हो भने खरिद दर १ अमेरिकी डलर बराबर 110.78 नेपाली रुपयाँ र बिक्रीदर 111.38 नेपाली रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर 110.57 रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको हो । 

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक सहित हिजो/आजको तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । 

मलेसिया 

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली 26.87 रुपयाँ र बिक्रीदर नेपाली 27.02 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई हेर्ने हो भने हिजो १ रिंगिट बराबर नेपाली 26.96 रुपयाँ र बिक्रीदर नेपाली 27.10 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा मलेसियाको पैसाको भाउ आज घटेको देखिन्छ । 

अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर 27.01 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ १४ पैसाले घटेको हो । 

कतार

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली 30.51 रुपयाँ र बिक्रीदर नेपाली 30.67 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ कतारी रियाल बराबर नेपाली 30.43 रुपयाँ र बिक्रीदर नेपाली 30.59 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा कतारको पैसाको भाउ आज ८ पैसाले बढेको देखिन्छ । 

अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा 30.37 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ १४ पैसाले बढेको हो । 

युएई 

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली 30.24 रुपयाँ र बिक्रीदर नेपाली 30.40 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली 30.16 रुपयाँ र बिक्रीदर नेपाली 30.32 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा युएईको पैसाको भाउ आज बढेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर 30.10 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ १४ पैसाले बढेको देखिन्छ । 

साउदी अरव

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली 29.62 रुपयाँ र बिक्रीदर नेपाली 29.78 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली 29.54 रुपयाँ र बिक्रीदर नेपाली 29.70 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा साउदीअरवको पैसाको भाउ आज बढेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर 29.48 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ १४ पैसाले बढेको  देखिन्छ । 

साउथ कोरिया

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली 9.78 रुपयाँ र बिक्रीदर नेपाली 9.83 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १०० कोरियन वन बराबर नेपाली 9.78 रुपयाँ र बिक्रीदर नेपाली 9.83 रुपयाँ रहेको थियो । 

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर 9.70 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ ८ पैसाले बढेको देखिन्छ । 

जापान

आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली 9.92 रुपयाँ र बिक्रीदर नेपाली 9.98 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १० जापनिज एन बराबर नेपाली 9.89 रुपयाँ र बिक्रीदर नेपाली 9.95 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा जापानको पैसाको भाउ आज ३ पैसाले बढेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर 9.93 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ १ पैसाले मात्र बढेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

आजको विनिमय दर पुरा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!