नेपालकि सनी लियोनी भन्दै भारतमा भाइरल भएका अर्चना पनेरुका ११ तस्बिरहरु यस्ता छन्

Posted on: 03 Feb, 2017

माघ, काठमाडौँ । न्युड फोटो' शुट गरेर विवादमा तानिएकी अचर्ना पनेरुका फोटोहरु भारतीय सञ्चारमाध्यमहरुमा भाइरल भएका छन् । 

उनी भारतीय पोर्न स्टार सन्नि लोयोनीबाट प्रभावित भएको भन्दै उनीबारेको जानकारी र तस्वीरहरु प्रकाशन गरिएको छ । पोर्न उद्योगमा जान चाहेको बताउने उनी सामाजिक सञ्जालमा पोस्ट गरिएको नाङ्गा तस्वीरका कारण प्रहरी नियन्त्रणमा समेत पैसकेकी छन् । 

स्कूलमा अध्ययन गर्दै गर्दा न्यूड फोटो सेसन गरेकी पनेरुलाई विद्यालयले निष्कासन गरेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!