हरि लम्सालको 'प्रेम पत्र' सार्बजनिक (भिडियोसहित)

Posted on: 20 Nov, 2018

मङ्सिर ४, काठमाडौं । संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ ।  सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो ।  रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन ।  गीत निकै सुन्दर बनेको छ । 

गीतमा बालापनको याद समेत दिलाइएको छ ।  गीतलाई निर्देशन कुसल सम्पादक निसान घिमिरेले गरेका हुन् ।   उनि पछिल्लो समय निर्देशनमा व्यस्त छन् ।  भिडीयोलाई काठमाडौँ आसपासमा खिचिएको हो ।  म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन ,  बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!