यी १५ तस्बिरमा हेर्नुहोस् बलिउडकी चर्चित अभिनेत्री हंसिका मोटवानी

Posted on: 13 Nov, 2019

 काठमाडौँ | दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हंसिका मोटवानीले सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गयाबाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी  थिइन् | साउथ फिल्म हेर्ने सबैको मनमा बस्न सफल यी नायिकाले  फिल्म २००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(२००८) मा ‘मनी है तो हनी है’ र (२०१५)मा ‘पुली’ अभिनेता विजयसँग देखिएकी छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!