आज मलेसिया, दुबई, कतार, कोरिया लगाएत बिदेशी मुद्राको विनिमयदर कति छ ? ( सुचिसहित )

Posted on: 12 Sep, 2019

भदौ २६, काठमाडौं ।  आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५ पैसा रहेको छ । 

यस्तै आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ  २९ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।  

आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ । 

यस्तै आज कुवेती दिनार एकको खरिददर ३७६.०८ र  बिक्रीदर ३७८.०६ पैसा रहेको छ ।  

आज बहराइन दिनार एकको खरिददर ३०३.२७ र बिक्रीदर ३०४.८६ रहेको छ  ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!