समाज | काठमाडौँ - KTM


कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

Posted on November 28, 2019 | views : 575 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना, मङ्सिर १२, काठमाडौँ (रासस) । पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र क

Read More

बस दुर्घटना अपडेट : १९ को मृत्यु, १८ घाइते ( नामावलीसहित )

Posted on November 28, 2019 | views : 474 | काठमाडौँ - KTM

मङ्सिर १२, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ ।  दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको

Read More

‘टेष्ट राइड’ पछि मोटरसाइकल गायब...

Posted on November 28, 2019 | views : 910 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ । कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् ।  होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।  काठमाडौँमा यसैगरी टेष्ट राइ

Read More

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो : सन् २०२० को मार्चभित्रै सञ्चालनको तयारी

Posted on November 28, 2019 | views : 369 | काठमाडौँ - KTM

सिबी अधिकारी, मङ्सिर १२, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ ।  अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ ।  टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम

Read More

नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज अव विदेशी समुद्रमा

Posted on November 28, 2019 | views : 691 | काठमाडौँ - KTM

मंसिर १२, काठमाडौं । तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन थगर्न भारतसँग सहमति भएको खबर राजधानी दैनिकमा छापिएको छ ।  राजधानीमा बुधबार सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।  नेपाली

Read More

सडक बेच्ने उल्टो साइकलयात्रीलाई १ वर्ष ६ महिना कैद सजाय

Posted on November 28, 2019 | views : 331 | काठमाडौँ - KTM

 मंसिर १२, काठमाडौं । सगरमाथा लोकमार्गको जग्गा ठगी गरी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले उल्टो साइकलयात्री विरेश दाहालसहित ४ जनालाई जरिवानासहित कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले उनीसहित शिवप्रसाद दाहाल, दीपेन्द्र चौधरी र वुद्धिप्रसाद दाहाललाई कैदसहित जर

Read More

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाई ५ रेक्टरको भूकम्पको धक्का, काठमाडौंमा पनि हल्लायो

Posted on November 28, 2019 | views : 362 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | सिन्धुपाल्चोक केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।  बुधबार राति १० बजेर ८ मिनेट जाँदा भूकम्प गएको पुष्टि भूकम्प मापन केन्द्रले गरेको छ । यसको धक्का काठमाडौं र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।  यो गोर्

Read More

टुटल, पठाओको सेवा अवरुद्ध नहुने

Posted on November 27, 2019 | views : 721 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले टुटल, पठाओलगायतका सेवालाई अहिले सञ्चालन भइरहेकै अवस्थामा चल्न दिन निर्देशन दिनुभएको छ ।  मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई लामो समयदेखि सञ्चालनमा रहेको सो सेवा अहिले रोक्नुका कारणबार

Read More

नरपानी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो

Posted on November 27, 2019 | views : 425 | काठमाडौँ - KTM

मङ्सिर ११, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो ।  दुर्घटनामा १७ जनाको

Read More

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

Posted on November 27, 2019 | views : 409 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौं । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ न

Read More

हुम्लामा ट्रिपर दुर्घटना, १३ घाईते ३ को मृत्यु

Posted on November 27, 2019 | views : 1359 | काठमाडौँ - KTM

रेशमराज रोकाया | मङ्सिर ११, हुम्ला | हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरीरहेको लु.४ ख ३२६९ नंबरको ट्रिपर दुर्घटना हुँदा १३ जना घाईते र ३ जनाको मृत्यु भएको छ । नेपाल खाद्य संस्थानको चामल र अन्य वन्दोवस्तीको सामान ढुवानीको साथमा यात्रु सदरमुकाम सिमकोट तिर आउँदै गरेको ट्रिपर सि

Read More

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार

Posted on November 27, 2019 | views : 145 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा  निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ ।  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी  गरेको विज्ञप्तिमा उहाँको स्वास

Read More

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

Posted on November 27, 2019 | views : 110 | काठमाडौँ - KTM

मङ्सिर ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ | उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मु रहेको छ | ओलीको मंगलबार अपरेसन गरेको थियो | प्रधानमन्त्रीलाई हिजैदेखि भेल्टिलेटर प्रयोग गरिएको र मुखमा माक्स लगाइएको थियो | आज बिहान उनको स्वास्थ्य

Read More

कन्चनपुरमा आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

Posted on November 26, 2019 | views : 530 | काठमाडौँ - KTM

मङ्सिर १०, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा आज पक्राउ परेका छन् । विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेकोे भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्रा

Read More

नायब सुब्बाले थुपारे १५ करोड स्रोत नखुलेको सम्पत्ति

Posted on November 26, 2019 | views : 416 | काठमाडौँ - KTM

मङ्सिर १०, काठमाडौँ । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमर

Read More

बूढीगण्डकी जलविद्युत् आयोजनाः सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी

Posted on November 26, 2019 | views : 363 | काठमाडौँ - KTM

रमेश लम्साल | मङ्सिर १०, गोरखा | जिल्ला प्रशासन कार्यालय गोरखाले विधि, प्रक्रिया र कानूनअनुसार एक साताभित्र बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको मुआब्जा तय गर्ने भएको छ ।  पछिल्ला दिनमा मुआब्जा निर्धारणमा ढिलाइ भइरहेको भन्दै विरोधका स्वर सुनिन थालेका छन् । आ

Read More

झोले चिकित्सक’ले उपचार गर्दा दुई युवकको मृत्यु

Posted on November 26, 2019 | views : 370 | काठमाडौँ - KTM

 मङ्सिर १०, बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ ।  सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालि

Read More

मोटरसाइकल र गाडीको नम्बर यसरी लेख्नुहोस,तोकिएबमोजिम नभए कारबाही

Posted on November 26, 2019 | views : 763 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौँ | मोटरसाइकल र गाडीको नम्बर यातायात व्यवस्था विभागले तोकिएबमोजिम नलेखेको पाइए कारबाही गरिने भएको छ | सोमबार विभागले सूचना जारी गर्दै प्रदेश नम्बर सहितको नम्बर प्लेट भएका अधिकांशले गलत तरिकाले नम्बर प्लेट राखेको बताएको छ |  विभागले बताइए अनुसार सवारीको अगाडिको प्लेटमा तल र माथि

Read More

चितवनमा ट्र्याक्टरले किचेर एक जनाको मृत्यु

Posted on November 26, 2019 | views : 325 | काठमाडौँ - KTM

 मङ्सिर १०, चितवन । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र

Read More

बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस रामेछापमा फेला

Posted on November 26, 2019 | views : 543 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं | आइतबार बिहान मर्निङ वाक जानेक्रममा नयाँ बानेश्वरमा सिभिल अस्पतालका चिकित्सक डा. प्रभु जोशीलाई ठक्कर दिने बस रामेछापमा फेला परेको छ | उक्त बा ४ ख ६१४ नम्बरको बस र चालक प्रहरीले नियन्त्रमा लागेको छ | चालक र बस नियन्त्रमा लिएको काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले

Read More

प्रधानमन्त्री ओलीको शल्यक्रिया सकियो

Posted on November 26, 2019 | views : 224 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौँ | मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया गरिएको छ | पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओली भर्ना भएका थिए | उनको शल्यक्रिया डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले गरेका हुन् |

Read More

एनसेलले ल्यायो आफ्ना ग्राहकका लागि ‘रिचार्जमा चमत्कार’ योजना

Posted on November 26, 2019 | views : 1172 | काठमाडौँ - KTM

मंसिर १०, काठमाण्डौ । एनसेलले‘रिचार्जमा चमत्कार’नयाँ योजना ल्याएको छ । एनसेलले यो योजनाबारे जानकारीसहित एक टीभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् पाँच भाग्यशाली कोडको घोषणा गरेको छ ।  एनसेल ग्राहकले यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरवाहक जनही २ लाख रुपैयाँ पुरस्कार जितेका छन् । एनसेलले आफ्न

Read More

लागुऔषध चरेससहित दुई युवक पक्राउ

Posted on November 26, 2019 | views : 146 | काठमाडौँ - KTM

मङ्सिर १०, रुकुमपूर्व । लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेक

Read More

श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि, करोडौँ बचत

Posted on November 26, 2019 | views : 562 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं । सरकारले पुनः श्रम स्वीकृति सेवा काठमाडौँभन्दा बाहिरबाट पनि सुरु गरेको ६ महिनाको अवधिमा ६८ हजार युवाले सेवा उपभोग गरेका छन् ।  काठमाडौँ केन्द्रित श्रम स्वीकृतिलाई घरपायक विस्तार गर्दा हालसम्म श्रम स्वीकृति लिएका युवाको शुल्क र अतिरिक्त लगायतसहित ६० करोड रुपैयाँभन्दा बढी बचत

Read More

प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

Posted on November 26, 2019 | views : 514 | काठमाडौँ - KTM

मंसिर १०, काठमाडौं । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अ

Read More

बैदेशिक रोजगारी: आगामी तीन बर्षसम्म कतार र युएईबाट माग बढ्दै

Posted on November 25, 2019 | views : 553 | काठमाडौँ - KTM

मङ्सिर ९, काठमाडौँ | आफ्नो देशमा रोजगारीको अवसर नपाएपछि नेपालबाट बैदेशिक रोजगारीमा जान युवाहरु बाध्य छन् । यसै सन्दर्भमा अबको तीन बर्षसम्म बैदेशिक रोजगारीमा कतार र युएईमा पहिलेको तुलनामा भन्दा बढी कामदारहरुको माग हुने बैदेशिक रोजगार व्यवसायीहरुले जानकारी दिएका छन् ।  युएईमा हुन लागेको दुबई एक्स

Read More

१०८ जोडीको विवाह एउटै मण्डपमा

Posted on November 25, 2019 | views : 392 | काठमाडौँ - KTM

मङ्सिर ९, जलेश्वर । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालक

Read More

अष्ट्रेलियामा नेपाली युवतीले गरिन् श्रीमानको हत्या

Posted on November 25, 2019 | views : 4755 | काठमाडौँ - KTM

मंसिर ९,एजेन्सी | अष्ट्रेलियामा नेपाली युवतीले श्रीमानको हत्या गरेकी छन् | पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको जनाइएको छ | रिपोर्टमा बताइए अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सास फेरे |  रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श

Read More