भारतको सर्वोच्च अदालतद्वारा रफाल लडाकू विमानबारे पुनर्विचार अस्वीकार

Posted on: 14 Nov, 2019

कार्तिक २८, एजेन्सी | छिमेकि देश भारतको सर्वोच्च अदालतले रफाल लडाकू विमान खरिदमा भ्रष्टाचार भएको भन्दै पुनर्विचारको लागि परेका सबै आवेदन खारेजगरेको छ |

विपक्षी काँग्रेसले मोदी सरकारले भ्रष्टाचार लगाएको थियो | यस अघि सर्वोच्च अदालतले सो प्रकरणमा कुनै भ्रष्टाचार नभएको जनाएको थियो | 

सो फैसला पुनर्विचार गर्न आग्रह गरिएकोमा फेरि सो आग्रहपनि अहिले खारेज गरिदिएको हो । यसबाट मोदी सरकारमाथि लागेको आरोपपनि सँगै खारेजीमा परेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!