समाज | पर्सा - PRS


दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या, शव मोटरसाइकलमा राखेर भारत लगि छोडेर आए

Posted on August 15, 2022 | views : 1075 | पर्सा - PRS

साउन ३०, पर्सा | बाराको बिश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेल रहेका छन् ।  प्रहरीका अनुसार

Read More

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Posted on August 12, 2022 | views : 800 | पर्सा - PRS

साउन २७, पर्सा | प्रतिमा कुमारी यादव, २३, को हत्या गरेको अभियोगमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ इटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  दिनेशले श्रीमतीको हत्या गरेको भन्ने सूचना

Read More

किशोरीको मृत्युको कारण फरक समुदायका केटासँगको प्रेम सम्बन्ध

Posted on July 01, 2022 | views : 1085 | पर्सा - PRS

असार १७, काठमाडौँ | पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरमा १५ असारको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो ।  मृतक किशोरी श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी  थिइन्। किशोरीले घरमै विष सेवन गरेर आत्महत्या गरेको सूचना प्रह

Read More

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

Posted on June 23, 2022 | views : 1589 | पर्सा - PRS

असार ९, काठमाडौँ  | पर्सा, सुर्खेत, झापा, कञ्चनपुर र भक्तपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।  पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढ्वामा ना.४ ख ४८४२ नम्बरको ट्रकले ना.४४ प १८०७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरस

Read More

छिमेकीको कुटाइबाट एक जनाको मृत्यु

Posted on June 17, 2022 | views : 863 | पर्सा - PRS

असार ३, काठमाडौं | पर्साको पकहाँमैनपुर गाउँपालिकामा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । पकाहामैनपुर–१ धोरे बस्ने ६५ वर्षीय दशैं महराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार अनुसार गएराति ११:२० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो । केही दिन अघि महेश

Read More

भारतबाट ल्याइएको ११३ वटा कछुवासहित एक जना पक्राउ

Posted on June 13, 2022 | views : 924 | पर्सा - PRS

जेठ ३०, वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा कछुवा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सोमबा

Read More

चार जना मृत अवस्थामा फेला

Posted on June 12, 2022 | views : 1529 | पर्सा - PRS

जेठ २९, काठमाडौँ | भक्तपुर, पर्सा, रुपन्देही र नुवाकोटमा चार जना मृत अवस्थामा फेला परेका छन् ।  भक्तपुरको मध्यपुरथिमी नगरपालिका–८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  पर्साको जगरनाथपुर गाउँपालिका–६ स्थित औराह

Read More

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

Posted on May 30, 2022 | views : 768 | पर्सा - PRS

जेठ १६, पर्सा | मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका–१६ फुलबारी टोल डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी

Read More

वीरगञ्‍ज महानगरपालिकाको प्रमुखमा पहिले हराउनेलाई अहिले हराउँदै सिंह

Posted on May 23, 2022 | views : 1027 | पर्सा - PRS

जेठ ९, काठमाडौँ | उद्योग व्यवसायी हुँदै वीरगञ्‍ज महानगरपालिकाको एक पटक प्रमुख भएका विजयकुमार सरावगी हार नजिक पुगेका छन् ।  मतगणना सकिन लाग्दा उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह झण्डै दोब्बर मतले अघि छन् ।  अर्थात् समाचार तयार गर्दासम्मको विवरणअनुसार सरावगीले २०

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19343 | पर्सा - PRS

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु

Posted on March 31, 2022 | views : 1371 | पर्सा - PRS

चैत १७, पर्सा । पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किदा दुबै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  प्रहरीका अनुसार ना ३ प १०२६  र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए ।  दुर्घटनामा परी मोटरसाइकल

Read More

पर्सामा १५ वर्षीया किशोरी बलात्कृत

Posted on March 23, 2022 | views : 919 | पर्सा - PRS

चैत ९, पर्सा । पर्सामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  कोईरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने वहाना

Read More

मधेश प्रदेशका ४५६ चालकलाई कारबाही

Posted on March 20, 2022 | views : 1370 | पर्सा - PRS

चैत ६, जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।  होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्

Read More

तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

Posted on March 18, 2022 | views : 945 | पर्सा - PRS

चैत ४, विराटनगर । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हु

Read More

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

Posted on January 31, 2022 | views : 1112 | पर्सा - PRS

माघ १७, वीरगञ्ज | मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएक

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19638 | पर्सा - PRS

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

३० लाख मूल्य बराबरको सामग्री बरामद

Posted on January 21, 2022 | views : 982 | पर्सा - PRS

माघ ७, वीरगञ्ज । रु ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई  पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाह

Read More

भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

Posted on January 20, 2022 | views : 1002 | पर्सा - PRS

माघ ६, काठमाडौँ | पर्साको वीरगञ्जबाट रु ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  । जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारम

Read More

मधेश प्रदेशले आज बलिदानी दिवस मनाइँदै

Posted on January 19, 2022 | views : 1112 | पर्सा - PRS

माघ ५, जनकपुर | मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ ।  मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो ।  मधेस प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर सप्तरी स

Read More

मंगलबार 'मधेस प्रदेश' मा सार्वजनिक बिदा घोषणा

Posted on January 17, 2022 | views : 2948 | पर्सा - PRS

माघ ३, काठमाडौँ | नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।  आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्

Read More

मोतियाबिन्दुको निःशुल्क उपचार

Posted on January 17, 2022 | views : 1303 | पर्सा - PRS

माघ ३,  वीरगञ्ज  |  वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुको निःशुल्क उपचार सेवा  सुरु गरेको छ । चालु आर्थिक वर्ष ०७८/०७९ मा करिब दुई हजार  ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ । ३२ वटै वडाका मोतियाबिन्दुका बिरामीको न

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 20196 | पर्सा - PRS

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

मास्क जनचेतना अभियान

Posted on January 16, 2022 | views : 1024 | पर्सा - PRS

माघ २, पर्सा | पर्साको ग्रामीण क्षेत्रअन्तर्गत विन्ध्यवासिनी गाउँपालिका–३ झौवागुठीमा मास्क जनचेतनामूलक वितरण अभियान सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टि र प्रहरी चौकी अमरपट्टिको संयुक्त आयोजनामा निःशुल्क रुपमा मास्क वितरण गरी मास्कसम्बन्धी जनचेतना फैलाइएको हो ।  मास्क लगा

Read More

रिक्सा चालकको हत्या आरोपमा पाँच पक्राउ

Posted on January 14, 2022 | views : 830 | पर्सा - PRS

पुस ३०, वीरगञ्ज | यही पुस २२ गते  पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार  भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३

Read More

रिक्सा चालकको हत्या भएको खुल्यो, पाँच जना पक्राउ

Posted on January 14, 2022 | views : 1183 | पर्सा - PRS

पुस ३०, बिरगंज | यही पुस २२ गते  पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैय

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 21234 | पर्सा - PRS

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

काठमाडौँमा अब के-के गतिविधि गर्न पाइने, के नपाइने ?

Posted on January 11, 2022 | views : 17857 | पर्सा - PRS

कमल बिक्रम जिसी,पुस २७, काठमाडौँ | कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले राती १२ बजेबाट लागु हुने गरी यस्तो निर्णय गरेको हो। सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार

Read More

प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

Posted on January 11, 2022 | views : 2072 | पर्सा - PRS

पुस २७,  जनकपुर | प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ ।  बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव

Read More