२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मास्क जनचेतना अभियान

२०७८, २ माघ आईतवार ०६:०२

माघ २, पर्सा | पर्साको ग्रामीण क्षेत्रअन्तर्गत विन्ध्यवासिनी गाउँपालिका–३ झौवागुठीमा मास्क जनचेतनामूलक वितरण अभियान सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टि र प्रहरी चौकी अमरपट्टिको संयुक्त आयोजनामा निःशुल्क रुपमा मास्क वितरण गरी मास्कसम्बन्धी जनचेतना फैलाइएको हो । 

मास्क लगाउने बानी छुटिसकेको हुँदा पुनः बढ्दै गरेको जोखिमपूर्ण अवस्थामा नागरिकलाई सचेत बनाउन मास्क वितरण गरिएको सशस्त्र प्रहरी, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टिले जनाएको छ । माक्सको प्रयोग गर्न प्रोत्साहन गर्नका लागि विन्ध्यवासिनी गाउँपालिकाको सहयोगमा माक्स वितरण गरिएको प्रहरी चौकी अमरपट्टिले जनाएको छ  । 

जिल्ला सदरमुकाम वीरगञ्जमा मास्कको प्रयोग भए पनि ग्रामीण क्षेत्रमा अझै पनि अधिकांशले मास्क लगाएको पाइँदैन । जनचेतनाको अभावमा मास्क नलगाउँदा सङ्क्रमण बढ्ने जोखिम रहेको छ । जोखिम कम गर्न र सङ्क्रमण फैलिन नदिन घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा खोप नलगाएका सबैलाई खोप लगाउन आग्रह गरिएको हो  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह