प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मोत्सव (तस्बिरमा हेर्नुहोस)

Posted on: 23 Feb, 2021

फागुन ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ७० औं जन्मोत्सव मनाएका छन् । ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जन्म दिन मनाएका हुन् । सो अवसरमा उनका बुबा मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए।

हेर्नुहोस तस्बिर:

तस्बिर: राजन काफ्ले।





यस बिषयमा तपाइको प्रतिक्रिया...!