राजनीति |


संसद अबरुद पछि पत्रकार सम्मेलन गर्दै प्रम ओली

Posted on June 18, 2019 | views : 355 |

असार ३ , काठमाडौँ | आज बिहान बसेको संसद बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीका कारण अबरुद भएको छ | सोहि बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहेको थियो |  प्रधानमन्त्री एक साताको युरोप भ्रमण पछि आज समसामयिक राजनितिक र संसदमा पेश भेएको विधेयकको बारेमा सरकारको धारणा  राख्ने कार्यक्र

Read More

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बैठक स्थगित

Posted on June 18, 2019 | views : 318 |

असार ३, काठमाडौँ (रासस) | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउनुभएको थियो । काँग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुम

Read More

संसदमा नाराबाजी

Posted on June 18, 2019 | views : 357 |

असार ३, काठमाडौँ |आज बसिरहेको संसद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरिरहेको अबस्थामा संसदहरुले नाराबाजी लगाइरहेका छन् | प्रतिनिधि सभा बैठेकमा  प्रमुख प्रतिपक्ष दल  कांग्रेसले अबरु गरेको छ | अबरुद्का बीच प्रधानमन्त्रीले सम्बोधन गरेका छन् | आजको बैठेक असार ४ गते बस्ने गरी स्तग

Read More

प्रधानमन्त्री आज संसदमा सम्बोधन गर्दै , युरोप भ्रमण बारे जानकारी

Posted on June 18, 2019 | views : 245 |

असार ३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो युरोप भ्रमण बारे जानकारी दिन र संसदमा उठेका प्रश्नको जवाफ दिनका  लागि संसदमा आज सम्बोधन गर्ने भएका छन् | एक साताको युरोप भ्रमण पछि आइतबार स्वदेश फिर्ता भएका थिए |  संसदीय प्रणालीमा राजकीय भ्रमण पछि र अघि संसद लाई जानकारी गराउने ब्यबस्था

Read More

गुठी सम्बन्धी विधेयक खारेजीको माग गर्दै राप्रपाले निकाल्यो प्रेस बिज्ञप्ति

Posted on June 17, 2019 | views : 263 |

असार २,काठमाडौँ |  राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा दर्ता भएको गुठी सम्बन्धि विधेयक तत्काल फिर्ता गर्न जोडदार माग  गरेको छ | सोमबार केन्द्रीय कार्यालयमा सम्पन्न संयोजित संगठनका पदाधिकारीहरुको संयुक्त बैठकले प्रेस बिज्ञप्ति जारीगरी गुठी सम्बन्धि विधेयक तत्काल फिर्ता गर्नुपर्ने धारणा सा

Read More

गुठीबारे माधव नेपालको छुट्टै परामर्श

Posted on June 17, 2019 | views : 372 |

असार २, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता एवंम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन् । सिंहदरबारस्थित कृषि समितिको हलमा नेता नेपालले प्रस्तावित विधयेकका बारेमा  सांसदरुसँग छलफल गरेका हुन

Read More

सैद्धान्तिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल

Posted on June 17, 2019 | views : 253 |

असार २, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ ।  शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृति

Read More

प्रधानमन्त्री ओलीले गुठी विधेयकबारे छलफल बनाए तिब्र, उपत्यकाका सांसदको बैठक

Posted on June 17, 2019 | views : 260 |

असार २, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गुठि  विधेयकबारे छलफल तिब्र बनाएकाछन | एक साताको युरोप  भ्रमणबाट फर्किए लगतै  आइतबार त्रिभुबन अन्तराष्टिय विमानस्थलमा पत्रकार सम्मेलन गरी  विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका थिए | सोहि बिषयमा छलफल गर्न&nb

Read More

गुठी विधेयक फिर्ता नलिए सडकमा आउने कांग्रेसको चेतावनी

Posted on June 17, 2019 | views : 259 |

असार २,काठमाडौँ | (रासस)  सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । केही दिन पहिले  उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियो |   प्रतिनिधिसभाको आजको बैठकको शुरुवातमा नेपाली काङ्ग्रेसका सांसदहरुले विरोध जनाएलगत्तै सभामुख कृष्ण

Read More

त्रिपक्षीय सन्धी पुनरावलोकनको प्रस्ताव बेलायतले स्वीकारेन : प्रम ओली

Posted on June 16, 2019 | views : 364 |

काठमाडौं | असार १, सन् १९४७ मा  गोरखा सैनिकहरुका सम्बन्धमा नेपाल, भारत र बेलायतवीच भएको  त्रिपक्षीय सन्धीको पुनरावलोकन गर्ने नेपालको प्रस्तावलाई बेलायतले अस्वीकार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारेका छन् । बेलायतले यो प्रस्ताव सजिलोसित स्वीकार नगरेको कारण यो  प्रस्त्ताब

Read More

प्रधानमन्त्री ओली सहितको टोली आज बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ अवतरण गर्ने

Posted on June 16, 2019 | views : 354 |

असार १, काठमाडौँ | एक साता लामो युरोप भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणका लागि गएका प्रधानमन्त्री नेतृत्वको टोली आज स्वदेश फर्कने भएको हो । प्रधानमन्त्री सहितको टोली आज बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपु

Read More

स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्देशन सच्याउन माग

Posted on June 15, 2019 | views : 514 |

जेठ ३२, काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्देशन सच्याउन माग गर्नुभएको छ । सञ्चार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको ‘लोकसेवा आयोगले थालेको स्थानीय तहको परीक्षा र जनमानसमा सिर्जित

Read More

असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्नु गलत: मन्त्री बाँस्कोटा

Posted on June 15, 2019 | views : 488 |

जेठ ३२, काभ्रे | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ । मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भन्न

Read More

करारमा कर्मचारी नियुक्ति गर्न नहुने : वरिष्ठ नेता पौडेल

Posted on June 13, 2019 | views : 301 |

 जेठ ३०, विराटनगर  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले करारमा कर्मचारी नियुक्ति गर्न नहुने बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग  संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, “लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुग

Read More

प्रम ओली पेरिसमा

Posted on June 13, 2019 | views : 358 |

जेठ ३०,काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमण सम्पन्न गरी फ्रान्सको तीनदिने भ्रमणका लागि राजधानी पेरिस पुग्नुभएको छ ।  प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल सरकारका

Read More

विप्लव नेकपाका जुम्ला इञ्चार्ज पक्राउ

Posted on June 13, 2019 | views : 664 |

जेठ ३०,खलङगा(रासस) ः नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो ।  बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार

Read More

विपीवाद खोज्दै सङ्ग्रहालय विराटनगर यात्रामा

Posted on June 13, 2019 | views : 284 |

पूर्णप्रसाद मिश्र | जेठ ३०, काठमाडौँ (रासस)विपी सङ्ग्रहालय समितिले विपीवादको खोजी गर्दै आजदेखि सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा शुरु गरेको छ ।लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन विपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा शुरु गरिएको सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पो

Read More

जनताका भावना अनुसार काम गर्न नेता भट्टको कार्यकर्तालाई निर्देशन

Posted on June 13, 2019 | views : 895 |

सम्राट सिंह | जेठ ३०, बझाङ | नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टले जनताको भावना अनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन ।  बुधबार नेकपा बझाङको पार्टी एकतापछि जिल्ला कमिटीलाई सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता भट्टले कार्यकर्तालाई जनताको भावना अनुसार काम गर्न निर्देशन

Read More

नेकपा जिल्ला कमिटी बझाङको सफत ग्रहण कार्यक्रम सम्पन्न

Posted on June 12, 2019 | views : 960 |

सम्राट सिंह | जेठ २९, बझाङ | नेपाल कम्न्यूष्ट पार्टी जिल्ला कमिटी बझाङको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दुई ठूला पार्टी एकता भएको लामो समय पछि आज बझाङ जिल्ला कमिटीको सफत ग्रहण लिएको हो । नेकपाको अध्यक्षमा मिन बहादुर कुँबर एवं सचिवमा दमन भण्डारी गरी १ सय ३५ सदस्य ले सफत लिएका छन ।  सफत ग्र

Read More

पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

Posted on June 12, 2019 | views : 367 |

जेठ २९,काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताउनुभएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आज जना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्दोलनको बलले नयाँ ने

Read More

बिद्यालयमा पढाई बन्द गरेर नेताको स्वागत

Posted on June 12, 2019 | views : 788 |

जेठ २९, बझाङ | सोमबार बझाङको केदार मावि बित्थडमा विद्यालय परिवारले विद्यालयमै नेतालाई स्वागत गरेको छन् । विद्यालयमा नेता उपस्थित हुने थाहा पाएका शिक्षक र विद्यालय परिवारले पढाइनै बन्द गरेर विद्यार्थीलाई नेताको स्वागतमा सहभागी गराएका हुन् ।  नेकपाको शपथ ग्रहणमा सहभागी हुन आएका नेताहरुलाई विद्याल

Read More

प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन, नर्वेली प्रधानमन्त्रीसँग भेट

Posted on June 11, 2019 | views : 318 |

जेठ २८, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषय

Read More

प्रधानमन्त्री संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा

Posted on June 11, 2019 | views : 349 |

जेठ २८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन आइपुग्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओल

Read More

गुठीसम्बन्धी विधेयक संविधानको मर्म विपरीत : काङ्ग्रेस

Posted on June 11, 2019 | views : 316 |

जेठ २८, काठमाडौँ |प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।  काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विन

Read More