नेकपा एसको सचिवालय बैठक बस्दै

Posted on: 06 Mar, 2024

फागुन २३, काठमाडौं | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।

सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा  पनि निर्णय लिइने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!