राजनीति |


कांग्रेसले नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको छ : महामन्त्री शर्मा

Posted on December 16, 2023 | views : 330 |

मङ्सिर ३०, गण्डकी | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् ।   कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा उनले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताएका छन्

Read More

मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री प्रचण्ड

Posted on December 16, 2023 | views : 293 |

मङ्सिर ३०, हेटौँडा | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए । प्रधानमन्त्री प्रचण्डले आश

Read More

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि सुरु हुने

Posted on December 16, 2023 | views : 307 |

मङ्सिर ३०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसा

Read More

सरकारले अर्को नयाँ काण्ड आउला कि भनेर डर लागिरहेको छ : महामन्त्री थापा

Posted on December 16, 2023 | views : 327 |

मङ्सिर ३०, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अचेल आफ्ना कुराहरू सामाजिक सञ्जालबाट भिडियो फुटेजमार्फत प्रस्तुत गर्न थालेका छन् । तीन दिन अघि उच्च शिक्षामा भएको दलीयकरण र भागबन्डाको विरोधमा बोलेका थापाले शनिबार स्टक एक्सचेन्जमा सरकारले एउटा नयाँ काण्ड गराउला कि भनेर आफूलाई डर लागिरहेक

Read More

डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप–२८ मा स्वीकार

Posted on December 16, 2023 | views : 276 |

मङ्सिर ३०, काठमाडौँ | जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८)मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप–२८ मा प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे नि

Read More

बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त

Posted on December 15, 2023 | views : 460 |

मङ्सिर २९, काठमाडौं | पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् ।  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।&

Read More

पोखराको प्याराग्लाइडिङ उडानमा प्राधिकरणको रोक

Posted on December 15, 2023 | views : 419 |

मङ्सिर २९, काठमाडौं | प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।   प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था

Read More

बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री महत

Posted on December 15, 2023 | views : 345 |

मङ्सिर २९, काठमाडौं | अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बीमा गरिसकेपछि भुक्तानीलगायतका विषयमा नागरिकले समस्या भागेको गुनोसो गर्ने गरेको भन्दै समस्या समाधान गर

Read More

काठमाडौं जिल्ला अदालतमा बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी

Posted on December 15, 2023 | views : 318 |

मङ्सिर २९, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पेश गरेका छन । पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बराबरको ग्यारेन्टी पेश गर्न जिल्ला अदाल

Read More

काठमाडौं महानगरबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री प्रचण्ड

Posted on December 15, 2023 | views : 312 |

मङ्सिर २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाले  गरेका पछिल्ला प्रगतिशील कामहरू आफूले गम्भीररुपमा नियालीरहेको बताएका छन्। शुक्रबार महानगरको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले महानगरले गरेका प्रगतिशील कामहरूले स

Read More

आज रिहा हुँदै भुटानी शरणार्थी प्रकरणमा समातिएका बालकृष्ण खाण

Posted on December 15, 2023 | views : 298 |

मङ्सिर २९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण सात महिनापछि आज रिहा हुँदै छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर रिहा हुन लागेका हुन् ।  खाण पक्ष

Read More

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

Posted on December 15, 2023 | views : 293 |

मङ्सिर २९, काठमाडौं | नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्पलगायत मुख्य एजेण्डामा छलफल हुने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन

Read More

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

Posted on December 14, 2023 | views : 534 |

मङ्सिर २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।  उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।  जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँण

Read More

नेपालीलाई रुस जान कडाइ, परराष्ट्रमार्फत रुसलाई 'कूटनीतिक नोट'

Posted on December 14, 2023 | views : 428 |

मङ्सिर २८, काठमाडौँ | माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले नेपाली नागरिकलाई रुस जान कडाइ गर्न थालेको छ । रुस–युकेन युद्धमा खटिने गरी नेपाली नागरिकहरू रुसी सेनामा भर्ती भएको खबरपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कडाइ गर्न थालिएको हो ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दु

Read More

बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकियो

Posted on December 14, 2023 | views : 349 |

मङ्सिर २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हाे ।  न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ  भएको थियो । पूर्वमन्त्री खाणलाई

Read More

एमाले टोलीलाई अवरोध गर्न खोज्ने ९ जना धनकुटा लेगुवाबाट पक्राउ

Posted on December 14, 2023 | views : 391 |

मङ्सिर २८, काठमाडौँ | नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्न खोजेको आरोपमा धनकुटाको लेगुवाबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले किराँत राई यायोख्खा धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध

Read More

ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

Posted on December 14, 2023 | views : 540 |

मङ्सिर २८, भोजपुर | नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भोजपुर सदरमुकाममा पहिचानवादीले कालो झण्डा देखाएका छन् । मध्यपहाडी संकल्प यात्राअन्तर्गत १५औं दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ । ओलीलाई कालो झण्डा देखाएको

Read More

पूर्वगृहमन्त्री खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा

Posted on December 14, 2023 | views : 366 |

मङ्सिर २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड

Read More

नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेका छौं : प्रधानमन्त्री दाहाल

Posted on December 14, 2023 | views : 285 |

मङ्सिर २८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियन (ईयू)को कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र ब

Read More

आजदेखि रास्वपाको वडा अधिवेशन सुरु

Posted on December 14, 2023 | views : 291 |

मङ्सिर २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु हुँदैछ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन सुरु गरेकाे हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले भने, ‘निर्वानप

Read More

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको आदेश

Posted on December 13, 2023 | views : 361 |

मङ्सिर २७, काठमाडौँ | उच्च अदालत पाटनले राप्रपाको पार्टी कार्यालय नभत्काउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश दिएको वरिष्ठ अधिवक्ता तथा राप्रपाको कानुन विभाग प्रमुख राजु बस

Read More

कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

Posted on December 12, 2023 | views : 683 |

मङ्सिर २६, कोशी | कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।  ढुंगा प्रहार हुँदा मुख्यमन्त्री च

Read More

प्रचण्डको गुनासो : राम्रो काम गर्दा पनि सरकारविरुद्ध घेराबन्दी भयो, बदनाम गर्न खोजियो

Posted on December 11, 2023 | views : 382 |

मङ्सिर २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको बताएका छन्। सोमबार मध्यान्ह नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  नेकपा माओवादी केन्द्रका

Read More

बालुवाटारमा गठबन्धन शीर्ष नेताको बैठक- के भयो छलफल ?

Posted on December 11, 2023 | views : 438 |

मङ्सिर २५, काठमाडौँ | सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ । सोमबार बिहान बालुवाटारमा बसेको बैठक सदन सञ्चालनमा केन्द्रित भएको एक नेताले बताए । उनले भने, ‘सदनमा विधेयकहरू थन्किएका छन् । त्यसैले अब सदन सञ्चालन गरेर विधेयक अगाडि बढाउनुपर्नेमा बैठक केन्द्रित थियो ।’ अहिले एमाले मध्यपहाडी लोक

Read More