राजनीति | सिन्धुली - SDL


विप्लपद्वारा कालिका कन्स्ट्रक्सनका ७ सवारीमा बम र आगजनी

Posted on April 03, 2018 | views : 884 | सिन्धुली - SDL

चैत २०, सिन्धुली | कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ ।  धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्याइएको छ । 

Read More

काँग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन: सिंह

Posted on February 23, 2018 | views : 323 | सिन्धुली - SDL

फागुन ११, सिन्धुली | नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने बताउनुभएको छ ।  नेपाल प्रेस युनियन सिन्धुलीले काँग्रेस पार्टी कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — ‘भोलि हुने संसदीय दलको बै

Read More

कृषिमा लगानी गरी देशलाई समृद्ध बनाउँछौँ: प्रचण्ड

Posted on February 15, 2018 | views : 337 | सिन्धुली - SDL

फागुन ३, सिन्धुली | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताउनुभएको छ ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पसको मरिण गाउँपालिका–६ मा आज भवन शिलान्यास तथा कक्षा उदघाट्न गर्दै उहाँले वाम गठबन्धनक

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 11315 | सिन्धुली - SDL

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

यस्तो छ सिन्धुपाल्चोकको पछिल्लो मतपरिणाम

Posted on December 07, 2017 | views : 993 | सिन्धुली - SDL

मंसिर २१, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मत गणना सुरु भएको छ । प्रारम्भीक मत गणनामा क्षेत्र १ मा वाम गठबन्धनले अग्रता लिएको छ भने दुई मा लोकतान्त्रिक गठबन्धन अगाडि छ । १ मा वाम गठबन्धनबाट माओवादीका अग्नि सापकोटाले १५०३ मत पाएका छन् भने कांग्रेसका मोहनबहादुर बस्नेतको ६४६ मत छ । २ मा लोकतान्त्रिक गठब

Read More

मतपेटिका बोकेको गाडीमा बम विस्फोट

Posted on December 07, 2017 | views : 477 | सिन्धुली - SDL

मङ्सिर २१, सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ ।  आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो ।  हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिक

Read More

सिन्धुलीमा सडक कालोपत्रे र स्तरोन्नती गर्ने चुनावी एजेण्डा

Posted on November 22, 2017 | views : 294 | सिन्धुली - SDL

मङ्सिर ६, सिन्धुली  । सिन्धुलीमा प्रमुख राजनीतिक दलले सडक कालोपत्रे र विस्तार, विद्युत् सेवा, पर्यटन प्रवद्र्धन र ऐलानी जग्गामा घर भएका भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने चुनावी प्रतिबद्धता अगाडी सारेका छन् ।  विशेषगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको व

Read More

नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता सिन्धुलीबाट पक्राउ

Posted on November 20, 2017 | views : 463 | सिन्धुली - SDL

मङ्सिर ४, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 15168 | सिन्धुली - SDL

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 7193 | सिन्धुली - SDL

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

माओवादी केन्द्रको ऐजेण्डाले जितेको छ: दाहाल

Posted on July 31, 2017 | views : 888 | सिन्धुली - SDL

साउन १६, सिन्धुली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनका कारण स्थानीय तहको निर्वाचनमा मत परिणाम कम आएको बताउनुभएको छ ।  आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनयुद्धमा जनताको विचमा हामी थियाँै, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौ, शान्ति

Read More

विजय र्यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते

Posted on May 18, 2017 | views : 2526 | सिन्धुली - SDL

जेठ ४, सिन्धुली | सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९:३० वजे नेकपा (एमाले)ले निकालेको विजय र्यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।  घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण

Read More

सिन्धुली गोलनजोर गाउँपालिका १ मा माओवादी केन्द्र विजयी

Posted on May 15, 2017 | views : 712 | सिन्धुली - SDL

जेठ १, सिन्धुली । गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर सुनुवार विजयी हुनुभएको छ ।  सुनुवारले पाँच सय २८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद घिमिरेले चार सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो

Read More

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

Posted on April 07, 2017 | views : 454 | सिन्धुली - SDL

चैत २५, सिन्धुली । अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन ।  नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला कार्यसमितिले स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिश

Read More

सिन्धुलीमा २८ हजार मतदाता थपिए

Posted on April 04, 2017 | views : 253 | सिन्धुली - SDL

चैत २२, सिन्धुली । सिन्धुलीमा २८ हजार मतदाता बढेको छ ।  अहिले जिल्लामा मतदाताको सङ्ख्या १ लाख ६८ हजार २ सय ४७ पुगेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । अघिल्लो संविधान सभाको चुनावमा सिन्धुलीमा १ लाख ४० हजार मतदाता रहेका थिए ।  अबको स्थानीय तहको निर्वाचनमा ८५ हजार ३ सय ९ पुरुष र

Read More

सिन्धुलीमा घरेलु तथा लैङ्गिक हिंसा वृद्धि

Posted on December 02, 2016 | views : 408 | सिन्धुली - SDL

मङ्सिर १७, सिन्धुली । सिन्धुलीमा घरेलु हिंसा बढ्दो मात्रामा रहेको छ । अहिलेसम्म घरेलु हिंसा भएको भन्दै पीडितबाट २० वटा उजुरी परेको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ ।  अघिल्लो आर्थिक बर्षमा जम्मा ७९ वटा उजुरी परेकोमा यस आर्थिक बर्षको पहिलो चौमासिकमा २० वटा दर्ता भै सकेको महिला तथा वाल

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 8707 | सिन्धुली - SDL

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More