१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

१४ भाद्र २०७४, बुधबार १९:००

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले बुझाएको प्रतिवेदनका अनुसार प्रदेश नम्बर १ मा २८ क्षेत्र निर्धारण भएको छ । प्रदेस संरचना अनुसार ७ प्रदेश मध्ये एक नम्बर प्रदेशमा २८ क्षेत्र, २ नम्बर प्रदेशमा ३२ क्षेत्र, ३ नम्बर प्रदेशमा ३३ क्षेत्र, ४ नम्बर प्रदेशमा १८ क्षेत्र, ५ नम्बर प्रदेशमा २६ क्षेत्र, ६ नम्बर प्रदेशमा १२ क्षेत्र र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रदेश संरचनामा सबैभन्दा बढी क्षेत्र ३ नम्बर प्रदेशमा ३३ क्षेत्र र सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ क्षेत्र निर्धारण भएका छन् । जनाशंख्याको आधारमा प्रदेश नम्बर २ मा ८ जिल्लामा ४/४ निर्वाचन क्षेत्र गरि ३२ क्षेत्र निर्धारण भएको छ । 

यसैबीच तपाइँको जिल्लामा कुन स्थानीय तह कति नम्बर क्षेत्रमा परे तल विवरणमा दिईएको छ:- 

प्रदेश नम्बर १ 


प्रदेश नम्बर २ 


प्रदेश नम्बर ३


प्रदेश नम्बर ४


प्रदेश नम्बर ५


प्रदेश नम्बर ६



प्रदेश नम्बर ७

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर