काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्स सामू जीतका लागि १२१ रनको सामान्य लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस...